प्रदेश समाचार
स्वास्थ्य परीक्षण नगरी महेन्द्रनगरमा २ सयलाई निरोगिताको प्रमाणपत्र
धनगढी : कञ्चनपुरमा स्वास्थ्य परीक्षण नगरी निरोगिताको प्रमाणपत्र दिने गरिएको पाइएको छ।भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको विष्ट हेल्थ कियर क्लिनिक मेडिकल स्टोरको नामबाट २ सय… विस्तृतमा
सामुदायिक वन बाजुरामा आगलागी, लाखौँको क्षति
बाजुराः बाजुराका दुई वटा सामुदायिक वनमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।
सुदूरपश्चिम स्पोट्र्स अवार्ड, २०८१ मा खोखोका हेमराज र मानमती वर्ष खेलाडीमा
धनगढी : सुदूरपश्चिम स्पोट्र्स अवार्ड, २०८१ मा खोखोका हेमराज पनेरू र मानमती धामी वर्ष खेलाडी घोषणा भएका छन्। धनगढीमा भएको छैटौँ अवार्डमा पनेरू वर्ष खेलाडी पुरुष र धामी वर्ष खेलाडी… विस्तृतमा
चैतन्य पाठशालामा अध्ययनरत आर्यन विश्वकर्माले बनाए ‘मेडिकल ड्रोन
धनगढीः कैलालीका आर्यन विश्वकर्मा ‘मेडिकल ड्रोन बनाउन सफल भएका छन्।एक वर्षअघि नमुना जहाज उडाएर चर्चा पाएका आर्यन हालै मेडिकल ड्रोन बनाउन सफल भएका हुन्।
कञ्चनपुरमा आइतवार गहुँबारीमा देखिएको पाटेबाघलाई निकुञ्जमा छाडियो
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ।
जिपको ढालाबाट खसेर डोटीमा गाडी साहुको मृत्यु
डोटीः डोटीमा जिपको ढालाबाट खसेर गाडी साहुको मृत्यु भएको छ।
लागूऔषधसहित कञ्चनपुरमा ६ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा ६ जना लागूऔषधसहित पक्राउ परेका छन्।भीमदत्त नगरपालिका–११ सात नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका–८ बस्ने २४ वर्षीय तेजबहादुर विक र सोही ठाउँ बस्ने २७ वर्षीय… विस्तृतमा
पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघ कैलालीद्वारा सरकारलाई ज्ञापन पत्र
धनगढी :नेपाल पत्रकार महासंघ कैलालीले पत्रकार सुरक्षाको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आज कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हामाल मार्फत सो ज्ञापनपत्र बुझाएको… विस्तृतमा
भन्सार छलीका सामान कैलाली र कञ्चनपुरबाट बरामद
धनगढीः कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
मोटरसाइकल चोरी गर्ने कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन्।
आज कैलालीमा एमालेले शक्ति प्रदर्शन गर्दै
धनगढीः नेकपा एमालेले आज कैलालीमा शक्ति प्रदर्शन गर्दै छ। एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सोमबार जिल्लाका ३ ठाउँमा शक्ति प्रदर्शन गर्न लागेको हो।
एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित कैलालीमा पक्राउ
धनगढीः कैलालीका विभिन्न स्थानबाट एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ परेका छन्।
Pagination
- Previous page
- Page 20
- Next page