प्रदेश समाचार
घाईते अवस्थामा फेला परेकी महिलाको शव सेतीको लासघरमा, पहिचान खुलेन
धनगढी : बुधबार बेलुकी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा अस्पताल नजिकै घाईते अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । उनको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय… विस्तृतमा
धनगढी उपमहानगरले छिमेकी पालिकाका लागि थप्यो दुईवटा शव चिस्यान
धनगढी : शव चिस्यानको माग छिमेकी पालिकाहरुबाट पनि आउन थालेपछि धनगढी उपमहानगरले थप २ वटा शव चिस्यान थपेको छ । यसअघि नगर क्षेत्रभीत्रमात्र प्रयोग हुनेगरी ३ थान सव चिस्यान खरिद गरिएका… विस्तृतमा
घर नजिकै घास काटिरहेका बेला बाघको आक्रमणबाट महिलाको मृत्यु
कञ्चनपुर : कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु… विस्तृतमा
धनगढी उपमहानगरबासीले अब निशुल्क रगत पाउने
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत… विस्तृतमा
धनगढीमा साउन २६ गते रक्तदान महोत्सव, पहिलो पटक रगत दिनेलाई अफरै अफर
धनगढी : हरेक वर्ष झैं यसवर्ष पनि बैतडी समाज कैलालीले साउनको २६ गते बृहत रक्तदान महोत्सवको आयोजना गर्ने भएको छ । रक्तदान महोत्सवका सह संयोजक राज बहादुर चन्दले साउनको २६ गते बृहत… विस्तृतमा
५३ प्रदेशसभा सदस्य मध्ये सुदूरपश्चिममा २६ जना बने मन्त्री र मुख्यमन्त्री
धनगढी : प्रदेश सरकारको दोस्रो कार्यकालमा सुदूरपश्चिममा तीन वटा सरकार फेरिएका छन । ५३ सदस्यीय प्रदेश सभामा सभामुख र उपसभामुख बाहेकका ५१ जना प्रदेश सभा सदस्यमा अहिलेसम्म २६ जना… विस्तृतमा
सहचालक चौधरीलाई अपहरण गर्ने पाँच जना विरुद्ध मुद्धा दर्ता
धनगढी : कैलालीको चिसापानी क्षेत्रबाट अपहरणमा परेका लोकेन्द्र चौधरीले पाँच जनाका विरुद्ध अपहरण मुद्धा हालेका छन । ईलाका प्रहरी कार्यालय लम्कीमा उनले ५ जना विरुद्ध अपहरण तथा शरिर… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
धनगढी : असार २० गते नै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन । आज (बुधबार) उनले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाउदै साउन १८… विस्तृतमा
नाबालक थिए श्री एयरलाईन्सकी एयर होस्टेजलाई दुर्व्यवहार गर्ने ब्यक्ति
धनगढी : श्री एयरलाईन्सको जहाजभीत्र एयर होस्टेजलाई दुर्व्यवहार गर्ने ब्यक्ति नाबालक रहेको खुलेको छ ।
कैलालीका ओझाले जब जहाजभीत्र एयर होस्टेजलाई दुर्व्यवहार गरे ...
धनगढी : मंगलबार काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको जहाजमा एयर होस्टेजलाई जिस्काउने र दुर्व्यवहार गर्ने कैलालीको गोदावरीका एक युवक प्रहरीको खोरमा पुगेका छन ।
धनगढीको एसपीए कलेजलाई राष्ट्रिय उत्कृष्ट शैक्षिक संस्था सम्मान
धनगढी ः धनगढीको एसपीए कलेज राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८१’ बाट सम्मानित भएको छ । २०५६ सालमा स्थापना भएको एसपीएलाई चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने… विस्तृतमा
धनगढीको ठेकराज माविमा ‘किताबबिहिन शुक्रवार’ कार्यक्रम लागु
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालयमा ‘किताब बिहिन शुक्रवार’ कार्यक्रम लागु भएको छ । मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक… विस्तृतमा
Pagination
- Previous page
- Page 22
- Next page