प्रदेश समाचार
नक्कली शैक्षिक प्रमाणपत्र मुद्धामा मुख्यमन्त्री सोडारीकी पत्नी गीतालाई ६ महिना कैद र १० हजार जरिवाना
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको ३८ प्रतिसत विकास बजेट फ्रीज
धनगढी : सुदूरपश्चिममा यसपाली पनि ३८ प्रतिसत बजेट फ्रीज भएको छ । पूँजीगत तर्फको कुल १७ अर्वको बजेटमा १० अर्व अथवा ६२ प्रतिसत र चालु तर्फको कुल ११ अर्व बजेटमा ८ अर्व अथवा ६७ प्रतिसत… विस्तृतमा
‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न मौसमविद्को टोली कञ्चनपुरमा
महेन्द्रनगर : कञ्चनपुरमा असार २३ र २४ गते भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली कञ्चनपुर आएको छ । वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको… विस्तृतमा
धनगढीमा छालामा घाउ बनाउने ‘नाईरोबी फ्लाई’ किराको आतंक (यसरी बच्ने)
धनगढी : वर्षायाम लागेसँगै धनगढीमा ‘नाईरोबी फ्लाई’ नामक किराको आतंक देखिन थालेको छ । मानिसको शरीरमा सम्पर्क भएपछि छाला पाक्ने समस्या देखिन लागेको चिकित्सकहरुले बताएका छन ।
सुदूरपश्चिममै पहिलो पटक धनगढीमा रेडियोग्राफीको पढाई हुने
धनगढी : सुदूरपश्चिमै पहिलो पटक धनगढीमा रेडियोग्राफीको पढाई हुने भएको छ । धनगढी उपमहानगरपालिका ५ तारानगरमा रहेको एकीकृत सामुदायीक विकास केन्द्र (सिआईसीडि) ले पहिलो पटक… विस्तृतमा
पूर्वपश्चिम राजमार्गमा दुर्घटना, एक युवकको मृत्यु
धनगढी : कैलालीमा पर्ने पूर्वपश्चिम राजमार्गको स्याउले खण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले… विस्तृतमा
प्रचण्ड सरकारबाट नाउपाको समर्थन फिर्ता, नयाँ गठबन्धनमा सहभागी हुने
धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । संसदीय दलका नेता गंगा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन… विस्तृतमा
धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै
धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ । उपमहानगरले ‘विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यो वर्ष ५१… विस्तृतमा
कैलालीको लम्कीचुहा नगरपालिकाले ल्यायो १ अर्ब १० करोडको बजेट
धनगढी ः कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ ।
बाढीमा ज्यान गुमाएका कञ्चनपुरका तीन किशोरीको सामूहिक अन्त्येष्टि
कञ्चनपुर : बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका ३ किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । आज तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष… विस्तृतमा
बाढी पिडितको प्रश्न–‘घर बचेका त घर फर्के, घर बगेका काँ जाने ?’
दोधाराचाँदनी (कञ्चनपुर) : कञ्चनपुरको दोधारा चाँदनी –१० कुतियाकवकी सीलादेवी सुनार निराश हुदै अम्बिका माध्यमिक विद्यालयको बरान्डामा बसेकि थिइन ।
कैलाली–कञ्चनपुरका बस्तीमा पानी घटेपछि घर फर्किदै बाढीपिडितहरु
धनगढी : कैलाली र कञ्चनपुरमा डुबान भएपछि विस्थापित भएका स्थानीय पानीको सतह घटेसँगै घर फर्किन थालेका छन । कञ्चनपुर र कैलालीमा सोमबार दिउसोसम्म १३ परिवारका ३५ सय भन्दा बढी मानिसहरु… विस्तृतमा
Pagination
- Previous page
- Page 28
- Next page