प्रदेश समाचार
बुढीगंगामा आएको बाढीले यसरी डुब्यो अछामको साँफेबगर
अछाम : बिहीबारदेखि लगातार परेको वर्षाका कारण बुढीगंगा नदीमा पानीको वहाब बढेको छ । निरन्तर परिरहेको वर्षाका कारण बुढीगंगा, छिपेखोला, प्रभाली खोलामा पानीको सतह ह्वात्तै बढेको हो ।… विस्तृतमा
सुदूरपश्चिमको बजेट अन्यौलमा, बजेट होलीडेको खतरा बढदै
धनगढी ः केन्द्रमा सत्ता समिकरण फेरिएसँगै सुदूरपश्चिमको बजेट अन्यौलमा परेको छ । समाजवादीका दीर्घबहादुर सोडारीको नेतृत्वमा रहेको सरकारका आर्थिक मामिला मन्त्री (एमाले)… विस्तृतमा
बर्षाका कारण बैतडीका तीन घरमा क्षति, १५ जना विस्थापित
बैतडी : लगातारको बर्षाले बैतडीका तीन घरमा क्षति भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एक÷एक घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका… विस्तृतमा
‘हरियाली धनगढी’ अन्तर्गत एकैदिनमा १७ सय ९५ विरुवा रोपण
धनगढी : हरियाली धनगढी कार्यक्रम अन्तर्गत शनिबार एकै दिनमा १७ सय ९५ विरुवा रोपिएका छन । धनगढी उपमहानगरपालिकाले शनिवार एकैपटक १७ सय ९५ बिरुवा रोपेको हो ।
पोलिटब्युरोमा रहेका प्रेम आले केन्द्रिय कमिटिमा पनि परेनन
धनगढी : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरोमा भएका नेता प्रेम आलेमगरलाई यसपाली कमिटिमा राखिएन । नेकपा एसको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीमा प्रेम आलेमगरको नाम नपरेको… विस्तृतमा
शैक्षिक गुणस्तर सुधार्न नविल बैंकको सहयोग
धनगढी : शैक्षिक गुणस्तर सुधार्न नविल बैंकले सहयोग गरेको छ । निजी क्षेत्रको नविल बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।
सुदूरपश्चिमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक गरिएको छ । वेवसाईट ह्याक गरिएपछि अहिले हेर्न नमिल्ने भएको छ ।
सुदूरपश्चिममा लगातार वर्षा, सेती, महाकाली र कर्णाली खतरा नजिक
धनगढी : लगातारको वर्षापछि सुदूरपश्चिमका तीन ठुला नदीको जलस्तर बढेको छ । सेती, महाकाली र कर्णाली नदीको जलस्तर खतरा नजिक पुगेका छन ।
मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा
धनगढी : मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा भईरहेको छ । आज विहानै देखि सुदूरपश्चिमका पहाडि जिल्ला र तराईमा भारी वर्षा भईरहेको हो ।
एकै दिनको झरीमा डुब्यो कैलाली, बाढी प्रभावित भन्छन् –‘अब हाम्रा दुःखका दिन सुरु भए’
भजनी (कैलाली) : जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित छन । बर्सेनि काँडा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि… विस्तृतमा
एमालेको समर्थन फिर्तापछि अल्पमतमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी अल्पमतमा परेका छन । नेकपा एमालेले उनलाई दिएको समर्थन बिहीबार फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन ।
सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लियो
धनगढी : सुदूरपश्चिम प्रदेशामा नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई… विस्तृतमा
Pagination
- Previous page
- Page 30
- Next page