प्रदेश समाचार
खडेरीको असर - धनगढी सहित पश्चिम तराईमा पानीको सतह २ मिटर घट्यो
धनगढी : धनगढी उपमहानगरपालिकावडा नम्बर १२ का धन बहादुर लामाको नल्का सुकेको दुई हप्ता भयो । उनी अहिले छिमेकीको नल्काको भर परेका छन । ‘नल्का सुकेपछि न बारीमा लगाउन पानी लगाउन पाईएको… विस्तृतमा
मध्यरातमा भागरथीले यसरी गरेकी थिईन वीरभानको हत्या
धनगढी : तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको हत्या भएको खुलेको छ । उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ ।
बैतडीको पाटनका बीरभानको शव फेला, हत्याको आशंकामा शिक्षिका सहित तीनजना प्रक्राउ
बैतडी : तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको शव फेला परेको छ । ५१ वर्षीय बिष्टको सोही वडाको पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल… विस्तृतमा
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विषयविज्ञ हुनुपर्ने मेलानको माग
धनगढी : मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।… विस्तृतमा
आर्थिक मामिलामन्त्री पाल भन्छन–‘हामीले बजेट चलाउनै पाएनौं’
धनगढी : सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेश्द्र बहादुर पालले मन्त्रालयबाट आएको बजेट सिलिङ अनुसार नै बजेट आएको बताएका छन । उनले भुगोलका आधारमा सन्तुलित बजेट ल्याएको दाबी गरे ।
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा दर्शनार्थीहरुको घुँईचो
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका –१६ मा रहेको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा दर्शनार्थीहरुको घुईचो लागेको छ । बेहडाबाबा मन्दिरमा पूजाआजा गर्न आज बिहानैदेखि घुइँचो लागेको हो… विस्तृतमा
सुदूरपश्चिममा साढे ३१ अर्वको बजेट, झण्डै आधा बजेट पुर्वाधारमा (पूर्णपाठसहित)
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले शनिबार प्रदेश सभामा आर्थिक… विस्तृतमा
सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा नमुना विद्यालय बनाउन २० करोड विनियोजन
धनगढी ः सुदूरपश्चिमका ९ जिल्लामा रहेका प्रदेशका ३२ निर्वाचन क्षेत्रमा एउटाका दरले ३२ वटा नमुना विद्यालय बनाईने भएका छन । प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक का दरले ३२… विस्तृतमा
सुदूरपश्चिमका ९ जिल्लामा ९ उद्योग स्थापनाका लागि ९ करोड विनियोजन
धनगढी ः सुदूरपश्चिमका ९ जिल्लामा ९ वटा उद्योग स्थापना हुने भएका छन । आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै ९… विस्तृतमा
सुदूरपश्चिमलाई मकैको विउमा आत्म निर्भर बनाउन ३ करोड
धनगढी ः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरिरहेका छन ।
सुदूरपश्चिम प्रदेश सरकारले आज ३३ अर्वको बजेट ल्याउदै
धनगढी ः केही बेरमा प्रदेश सरकारले झण्डै ३३ अर्वको बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१÷८२ का लागि झण्डै ३३ अर्वको बजेट ल्याउने… विस्तृतमा
बैतडीको सिगासमा आगलागी हुँदा ८ पशुचौपाया मरे
बैतडी : बैतडीमा एक घरमा आगलागी भएको छ । जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीका सुरेन्द्रसिंह धामीको पत्थरले छाएको घरमा शुक्रवार दिउँसो आगलागी भएको हो ।
Pagination
- Previous page
- Page 34
- Next page