प्रदेश समाचार
धनगढीमा भोकेस्नल तालिम लिएका ४१ जना युवाहरु ओजेटी गर्दागर्दै रोजगारीमा
धनगढी : धनगढी उपमहानगरपालिकाले नेपाल युथ फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरेको भोकेन्सनल स्कुलका ४१ जना परिक्षर्थीले रोजगारी पाएका छन ।
पौने २ किलो सुन र डेढ करोड रकम सहित दार्चुलाका दुईजना पक्राउ
काठमाडौं : काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कार्यालयको टोलीले अवैध… विस्तृतमा
‘मेघा प्रोजेक्ट’ का लागि सुदूरपश्चिमलाई राज्यले विभेद गरेको मुख्यमन्त्री सोडारीको आरोप
धनगढी : सुदूूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले ‘मेघा प्रोजेक्ट’ निर्माणका लागि राज्यले सुदूरपश्चिम माथि विभेद गरेको आरोप लगाएक छन । राष्ट्रिय विकास परिषदको बैठकमा… विस्तृतमा
धनगढीमा २९० जना अपांगता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गरिदै
धनगढी : धनगढी उपमहानगरपालिकाले यो वर्ष पनि अपांगता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ । गत वर्ष १८९ जनालाई सहायता सामग्री वितरण गरेको उपमहानगरले यो वर्ष… विस्तृतमा
भारतीय प्रहरीद्वारा एक महिनाको अवधीमा तीन ठूला ड्रग्स कारोबारी पक्राउ, १० फरारकै सूचीमा
धनगढी : भारतीय प्रहरीले पछिल्लो एक महिनाको अवधीमा नेपालमा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ब्राउन सुगरका तीन जना कारोबारी पक्राउ गरेको छ ।
बझाङमा निर्वाचन सुरक्षाका लागि १२ सय सुरक्षाकर्मी परिचालन, साढे ६१ हजारले मतदान गर्न पाउने
बझाङ : बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(१) मा बैशाख १५ गते हुने निर्वाचनको तयारी सकिएको छ । ९३ मतदान केन्द्रका लागि ४६५ कर्मचारी परिचालन गरिएका छन ।
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु,श्रीमती घाइते
डोटी : डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
बझाङ उपनिर्वाचन–एमाले–काँग्रेसबीच प्रतिष्पर्धा, माओवादी र समाजवादी अस्तित्वको लडाईमा
बझाङ : बझाङमा प्रदेश सभाको उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेस बीच नै हुने भएको छ । २०४८ साल यताका चुनावहरुको विश्लेषण गर्ने हो भने गठबन्धन बनेर लडेबाहेक धेरै पटक… विस्तृतमा
१२ करोडको सिँचाइ आयोजना निर्माणमा ढिलाई गरेको भन्दै प्रदेशको पुर्वाधार मन्त्रालय घेराउ
धनगढी : तीन वर्षदेखि सिंचाई योजना निर्माणका लागि आएको बजेट कार्यान्वयन नगरेको भन्दै कैलालीको कैलारी गाउँपालिकाका बासिन्दाले प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय घेराउ… विस्तृतमा
बझाङ उपनिर्वाचन–निर्वाचन सामाग्री सहित कर्मचारी निर्वाचनस्थलतिर
बझाङ : बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ती पत्र र मतदान सामग्री सहित मतदान स्थल तर्फ पठाइएको छ । निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत,… विस्तृतमा
नेपाल प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्सकिंग’ भारतमा पक्राउ
धनगढी : नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किंग’ लाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ । मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘… विस्तृतमा
बझाङ प्रदेश सभा निर्वाचन–पछिल्लो गठबन्धनसँग पराजयको बदला दिने दाउमा एमाले
बझाङ : बझाङमा उपनिर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । १५ गते हुने निर्वाचनका लागि दलहरुले प्रचारप्रसार तिव्र पारेका छन् । सुदूरपश्चिम सरकार गठनको अंकगणितमा फरक पार्न सक्ने… विस्तृतमा
Pagination
- Previous page
- Page 44
- Next page