प्रदेश समाचार
पलियामा भेटिएका नेपाली दुर्ब्यसनीहरुलाई भारतीय प्रहरी सीमानामा ल्याएर छोडदै
धनगढी : भारतको पलियामा बेहोस भेटिएका तीन किशोरीलाई भारतीय प्रहरीले गौरीफन्टा पु¥याएको छ । भारतीय प्रहरीका अनुसार उनीहरू पलियामा लागुऔषध सेवन गरेर बेहोस भएका थिए ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रवार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि… विस्तृतमा
बझाङमा एमालेका दमन भण्डारी दोब्बर मतान्तरले अगाडी
बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी दोब्बर मतले अगाडि छन् । उनले १२६३ मत प्राप्त… विस्तृतमा
बझाङमा एमालेका दमन भण्डारीको अग्रता, काँग्रेसका अभिषेख सिंह पछ्याउदै
बझाङ : नेकपा एमालेका दमन भण्डारीले अग्रता कायमै राखेका छन् । विसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ को अहिलेसम्म मतगणनाको परिणामअनुसार भण्डारीले ७५७ मत प्राप्त गरी अग्रस्थान कायम… विस्तृतमा
सोडारी सरकार संकटमा, विश्वासको मत नपाउने सम्भावना बढदै
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत नपाउने सम्भावना बढदै गएको छ । एमालेले बझाङ निर्वाचनमा समाजवादीले सहयोग नगरेको आरोप लगाएको छ भने नागरिक… विस्तृतमा
बझाङ प्रदेशसभा–१ को मतगणना सुरु, दुई समूहमा गणना गरिदै
बझाङ : बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । अहिले मतपेटिका खोलेर पट्याउने… विस्तृतमा
अत्तरियाको नीशा होटलबाट दुई युवती र एक युवक पक्राउ
अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना युवा युवती पक्राउ परेका छन । प्रहरीले गोदावरी नगरपालिका २ रिङरोड स्थित निसा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न… विस्तृतमा
बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक सुरु, तीन समूहमा मतगणना हुने
बझाङ : बझाङमा मतपेटिका संकलन भएसँगै मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केहीबेर अघि बैठक बसेको हो । बैठकमा मतगणना बारे छलफल भईरहेको छ… विस्तृतमा
बझाङमा यसरी हुदैछ मतदान, विहान कम उपस्थिति, दिउसो बढनसक्ने अनुमान (फोटोफीचर)
बझाङ : बझाङमा प्रदेश सभा सदस्यको मतदान सुरु भएको छ । विहान ७ बजेदेखि निर्वाचन क्षेत्रभरी शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । विहान अधिकांस मतदान केन्द्रमा मतदाताको न्यून… विस्तृतमा
बझाङमा मतदान सुरु, ६१ हजार ७ सय मतदाताले भाग लिन पाउने
बझाङ : उपनिर्वाचन अन्तर्गत बझाङ–१(१) मा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि नै सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रधानमन्त्रीले लचकता नदेखाएको भए सुदूरपश्चिममा दुर्घटना हुन्थ्यो : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले दम्भ देखाउन नहुने बताएका छन् ।
कैलाली प्रहरीद्वारा दुुई दिनमा ११ लाखको भन्सार छलेर ल्याएको सामान बरामद
धनगढी : कैलालीको धनगढीमा मोबाइल पसलबाटै प्रहरीले अबैध सामान जफत गरेको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगर रोडमा रहेको मोबाइल पसलबाट दुई लाख ५० हजार मुल्यका अबैध सामान प्रहरीले जफत… विस्तृतमा
Pagination
- Previous page
- Page 43
- Next page