प्रदेश समाचार
डोटीका १५० सामुदायीक बनमा डढेलो, बन्यजन्तु बस्तीतिर, लाखौं चराका गुडहरु नष्ट
डोटी ः डोटीका १५० सामुदायीक बनमा डढेलो लागेको छ । यसपाली हिउदमा हिमपात नभएको र लामो समयसम्म पानी नपरेकाले बन डढेलो हैरानीको विषय बनेको छ ।
सुदूरपश्चिमका २० स्थानमा एकै दिन सल्क्यो डढेलो
धनगढी : सुदूरपश्चिममा एकैदिन २० स्थानमा डढेलो लागेको छ । प्रदेशका ६ जिल्लामा शनिबार एकैदिन २० स्थानमा डढेलो लागेको हो । सबैभन्दा बढी डडेल्धुराका ७ स्थानमा डढेलो लागेको छ ।
धनगढी–खुटिया–दिपायल द्रुतमार्गका पुल बनाउन बजेट अभाव
कैलाली : धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर… विस्तृतमा
बालकोटले ‘ग्रीन सिग्नल’ नदिएपछि सोडारीको विश्वासको मत अन्यौलमा
धनगढी : विश्वासको मत लिनका लागि दुई पटक असफल भएका सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तत्काल विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । बालकोटले सोडारीलाई तत्कालै… विस्तृतमा
निर्वाचन कार्यालयद्वारा बझाङको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश
धनगढी : प्रदेश निर्वाचन कार्यालय धनगढीले प्रदेश प्रमुख नजिर मियाँलाइ बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज… विस्तृतमा
संसद बैठक अनिश्चितकालका लागि स्थगित, सोडारी विश्वासको मतलिन दोस्रो पटक पनि असफल
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको दोस्रो पटकको विश्वासको मत लिने प्रयास पनि असफल भएको छ । एमालेले बझाङबाट उप निर्वाचन जितेका प्रदेश सभा सदस्य दमन बहादुर… विस्तृतमा
डडेल्धुराको ९० प्रतिसत वनमा डढेलो, बन पैदावारमा करोडौंको क्षती
डडेल्धुरा : डडेल्धुराको ९० प्रतिसत वनमा बढेलो लागेको छ । डढेलोवाट वन जोगाउन आवश्यक रणनीति तयार नहुँदा वर्षेनी वनजगंल आगोको चपेटामा पर्दै आएको छ । सदरमुकामको श्रीषिखोला सामुदायिक… विस्तृतमा
मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने भएपछि, प्रदेशसभाको बैठक स्थगित
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने भनेर बोलाईएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।
धनगढीको उत्तरबेहडीबाट ब्राउनसुगर सहित ६ जना पक्राउ
धनगढी : कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरमा खानतलासी गर्दा लागूऔषध बरामद गरिएको हो ।
देबहरिया गाउँको सड्वाबाबा तालमा बनाईएका पक्की पिलर हटाईदै
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया गाउँमा रहेको सड्वाबाबा तालको अतिक्रमित क्षेत्र खाली गराउने कार्य सुरु भएको छ । प्राकृतिक तालको प्रकृतिमा देख्न नसकिने गरि… विस्तृतमा
मुख्यमन्त्री सोडारीले आज पनि विश्वासको मत पाउने सम्भावना न्यून
धनगढी : चैतको ६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारीलाई विश्वासको मत लिनै सकस भएको छ । उनले शुक्रबारका लागि विश्वासको मत लिने भन्दै संसद आह्वान भएको छ… विस्तृतमा
उत्तराखण्डका न्याउले र ईटहरीका दोहोरीले गुन्जायमान भयो दोगडाकेदार
खोचलेक (बैतडी) : बैतडीको दोगडाकेदार गाउपालिकाको खोचलेकमा आयोजना गरिएको दुई दिवशीय साहित्य सम्मेलन तथा काब्य गोष्ठी सम्पन्न भएको छ ।
Pagination
- Previous page
- Page 42
- Next page