प्रदेश समाचार
धनगढीको फुलबारीमा भोकेशनल स्कुल भवनको शिलान्यास
धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर –१८ फूलबारीमा भोकेशनल स्कुल भवनको शिलान्यास गरिएको छ । धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालित व्यावसायिक तालिम… विस्तृतमा
कञ्चनपुरमा सामुदायीक बनकै सचिव काठ तस्करीमा
धनगढीः कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन ।
पाठ्यपुस्तक : पहाडी जिल्लामा ९५ प्रतिसत आपुर्ती, अब कैलाली र कञ्चनपुरको पालो
धनगढी : सुदूरपश्चिममा पहाडि जिल्लाका ९५ प्रतिसत बालवालिकाका लागि पाठ्यपुस्तक वितरण भएका छन । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले यसवर्ष भने शैक्षिक सत्र सुरु हुन अगावै… विस्तृतमा
धनगढी उपमहानगरमा अब नागरिकताको सिफारिस अनलाईनबाट
धनगढी : कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक अनलाइनबाट नागरिकताको फारम सिफारिस गर्ने व्यवस्था गरिएको छ ।
सशस्त्र प्रहरीको अर्को अप्रेशन, बैयाबेहडीको सिएल मार्टको ग्यालरीबाट पौने ९ लाखको कपडा बरामद
धनगढी : धनगढीको बसपार्क पछाडि पश्चिम धनगढी ट्रान्सपोर्टको गोदामबाट ५३ लाखको सामान बरामद गरेकै तेस्रो दिन सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका २ बैयाबेहडी क्षेत्रबाट पनि आज… विस्तृतमा
नागरिक उन्मुक्तिद्वारा टीकापुरको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण, के भने प्रचण्डले ?
धनगढी : नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी सहितका पार्टी प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापनपत्र… विस्तृतमा
उप–निर्वाचनका उमेदवारविरुद्ध आज उजुरी दिन पाईने
धनगढी : प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दिन पाइने भएको छ ।
नेपालीहरु चढेको भारतीय बसमा आगो लाग्यो, यात्रुहरु बीचबाटोमै अलपत्र
धनगढी : भारतको पुनेबाट गौरीफन्टा आउदै गरेको बसमा आगो लागेको छ । भारतको मध्य प्रदेशमा आइतवार बिहान नेपालीहरु सवार बसमा आगो लागेको हो ।
कञ्चनपुरमा गएराती दुर्घटना गरेर भागेको ट्याक्टर अझै फेला परेन
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाममा गएराती मोटरसाईकलाई ठक्कर दिएर भागेको ट्याक्टर अझै फेला परेको छैन ।
बझाङमा प्रदेश सभा सदस्यका लागि १२ जनाको उमेदवारी
धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि १२ जनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्धारित गरिएको बेलुकी ५ बजेसम्मको समयभीत्र १२ जनाको… विस्तृतमा
चितवनमा हुने अन्तरप्रदेशीय खेलकुद प्रतियोगिताका खेलाडी प्रस्थान
धनगढी : बाग्मती प्रदेशको चितवनमा हुन गईरहेको अन्तरप्रदेशीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमका खेलाडीहरुलाई विदाई गरिएको छ ।
बझाङमा प्रदेश सभा सदस्यका लागि अहिलेसम्म नौ जनाको उमेदवारी
धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि ९ जनाको उमेदवारी परेको छ । नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली काँग्रेसबाट अभिषेक बहादुर सिह, नेकपा माओवादी केन्द्रबाट जनक… विस्तृतमा
Pagination
- Previous page
- Page 50
- Next page