प्रदेश समाचार
कैलालीको लम्की–टीकापुर सडकखण्डमा पुरुषको शव फेला
टीकापुर : कैलालीको लम्की–टीकापुर सडकखण्डमा एक पुरुषको शव फेला परेको छ । जानकी गाउँपालिका वडा–५ पथरैयास्थित सडक खण्डमा एक युवकको शव फेला परेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक विहीबार दिउसो ३ बजे बस्ने, मुख्यमन्त्रीले विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएपछि चैत २२ गते विहीबार दिउसो ३ बजे संसद बैठक आह्वान गरिएको छ ।
मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिने, संसद बोलाई दिन सभामुखलाई पत्राचार
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विहीबार विश्वाको मत लिने भएका छन । विश्वासको मतका लागि संसद बोलाई दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सभामुखलाई आज… विस्तृतमा
उन्मुक्ति फकाउने अन्तिम कसरतमा मुख्यमन्त्री, काठमाण्डौंमा भेटघाट
धनगढी : विश्वासको मत लिने समय घर्किनै लाग्दा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह नागरिक उन्मुक्तिलाई फकाउने अन्तिम कसरतमा लागेका छन ।
पाठ्यपुस्तक : सरकारीमा सुधारको आशा, नीजिमा कमिशनकै खेल
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको युनीक बोर्डिङ स्कुलले गतवर्ष कक्षा १ देखि ७ सम्मका सबै पाठ्यपुस्तक परिवर्तन ग¥यो । उसले त्यसवर्ष १२ प्रकारका पुस्तक ग्रीन… विस्तृतमा
पहाडि जिल्लामा एक हप्ताभीत्रै पुगे साढे ४ लाख पाठ्यपुस्तक, रकम निकासा नभएकाले समस्या
धनगढी : पछिल्लो एक हप्ताको अवधीमा सुदूरपश्चिमका ५ जिल्लामा साढे ४ लाख भन्दा बढी पाठ्यपुस्तक वितराण भएका छन । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले चैतको १४… विस्तृतमा
नागरिक उन्मुक्तिको बिवाद उत्कर्षमा, रेशमको पक्षमा नलाग्नेलाई ज्यान मार्ने धम्की
धनगढी : नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छौँ भन्दै कुट्ने र हत्या गर्ने धम्की दिएको दाबी… विस्तृतमा
छापा सञ्चार माध्यमकाे संकटबारे प्रदेश प्रमुख मीयाकाे चासाे
धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशका सञ्चारमाध्यमका समस्याबारे गम्भीर बन्नुपर्ने अवस्था रहेको जिकिर गरेका छन् आईतबार धनगढीमा उपलब्ध सम्पादकहरूसँगको… विस्तृतमा
रानाथारुको होलीको अवसरमा सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा
धनगढीः सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको… विस्तृतमा
हरेक वर्ष अभाव हुने बाजुरामा यसवर्ष शैक्षिक सत्रअगावै पाठ्यपुस्तक
धनगढी : हरेक वर्ष पुस्तक अभाव हुने बाजुरामा यसवर्ष भने नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले… विस्तृतमा
नेकपा माओवादी संसदीय दलको बैठक, सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउने निर्णय
धनगढी : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम ईञ्चार्ज गिरीराजमणी पोखरेलले बझाङमा जनक बुढालाई जिताउन आह्वान गरेका छन । आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै… विस्तृतमा
बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार
बझाङः बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार बन्ने भएका छन्। आगामि वैशाख १५ गते हुने उपचुनावका लागि माओवादीले बझाङबाट जनक बुढाको नाम सिफारिस गरेको छ। जिल्ला पार्टी सचिवालय… विस्तृतमा
Pagination
- Previous page
- Page 53
- Next page