प्रदेश समाचार
टीकापुर नगरपालिकाद्धारा १५ प्रतिशत बजेट सभा छलेर सोझै वितरण
टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले १५ प्रतिशत बजेट सोझै वितरण गरेको पाइएको छ। नगर कार्यपालिकाले विकास बजेट अनुशासन र पद्धति अनुसार खर्च नगरेको हो।
केदारनाथको भीरबाट खसेर बझाङकि करिनाको मृत्यु
बझाङ: बझाङको छविसपाथिभेरा गाउँपालिका–७ की १४ वर्षीया करिना बोहरा आफ्नो आमा पटुदेवीसँगै भारतको केदारनाथ गएकी थिइन् । घरमा आफूसहित चार जना साना भाइबहिनीहरू थिए । एकल आमाको सहारा… विस्तृतमा
कञ्चनपुरमा घरको आँगनमा १३ वर्षीय बालक मृत फेला
कञ्चनपुरः कञ्चनपुरमा १३ वर्षीय वालक मृत फेला परेका छन्।
सर्पको टोकाइबाट कैलालीमा ५ वर्षीया बालिकाको मृत्यु
धनगढी : कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। सर्पको टोकाइबाट गोदावरी नगरपालिका–९ बल्मीकी ५ वर्षीया रितु भाटको मृत्यु भएको हो। रितुलाई बुधवार राती आगनमा खेलिरहेको… विस्तृतमा
सेती अस्पतालले प्रदेशमै पहिलोपटक निःसन्तान उपचार केन्द्र सञ्चालन
धनगढीः सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ।
कैलालीका १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना
धनगढीः कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ।
६६ हजार बराबरका भन्सार छलीका सामान धनगढी र टीकापुरबाट बरामद
धनगढीः धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
लागूऔषधसहित कञ्चनपुरमा ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
सरकारले ल्याएको नयाँ कर प्रणाली विरुद्ध सुनचाँदी व्यवसायी धनगढीमा आन्दोलित
धनगढीः सरकारले ल्याएको नयाँ कर प्रणाली विरुद्ध सुनचाँदी व्यवसायी आन्दोलित बनेका छन्।
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
कैलालीका २ किशोर खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित कैलालीका २ किशोर पक्राउ परेका छन्।
सुदूरपश्चिमका सीमा नाकामा कोरोना परीक्षण सुरु
कञ्चनपुरः भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।
Pagination
- Previous page
- Page 8
- Next page