प्रदेश समाचार
धनगढी उप–महानगरको सहिदगेट–क्याम्पस सडकको दुर्दशा (फोटोफिचर)
धनगढी : चार, पाँच वर्ष अघि धनगढीमा एशीयाली विकास बैंक (एडिबी) को ऋण लगानीमा ४२ किलोमिटर पक्की चौडा सडक बन्ने भनेर हल्ला चल्यो । नगरबासीमा फोरलेनका पक्की सडक बन्ने भनेर खुसीयाली… विस्तृतमा
दार्चुला बस दुर्घटनामा घाईतेको संख्या १६ पुग्यो, सबैको परिचय खुल्यो
दार्चुला : दार्चुलामा भएको महाकाली यातायातको बस दुर्घटनाका सबै घाईतेको परिचय खुलेको छ । आज विहान साढे ५ बजे महेन्द्रनगरका लागि छुुटेको महाकाली यातायातको यात्रु्बाहक बस दार्चुुला… विस्तृतमा
नेपाल आईडल सिजन–५ को अडिसन माघ ८ गते अत्तरियामा हुने
धनगढी : गायन क्षेत्रको रियालीटि शो नेपाल आइडलको पाँचौ संस्करणको अडिसन कैलालीको अत्तरियामा हुने भएको छ । माघ ८ गते अत्तरियाको सत्यवती एकेडेमीमा अडिसन हुने निर्देशक सुरेश… विस्तृतमा
ब्राउन सुुगर तस्करीका अखाडा बन्दै कैलाली र कञ्चनपुरका सीमा नाकाहरु
धनगढी : कैलाली र कञ्चनपुरका सीमा नाकाहरु ब्राउन सुुगर तस्करीका अखाडा बनिरहेका छन । भारतका सीमा शहरहरुबाट नेपल तर्फ ब्राउन सुगर तस्करी तिब्र रुपमा बढिरहेको छ ।
दार्चुलामा बस दुुर्घटना, १५ जना घाईते, उद्धार जारी
दार्चुला : दार्चुलाबाट महेन्द्रनगरका लागि छ्टेको महाकाली यातायातको यात्रु्बाहक बस केही बेरअघि दार्चुलामै दुुर्घटना भएको छ । सुुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुुबाहक बस दार्चुलाको… विस्तृतमा
टेलिकमको तामाजन्य कवाड प्रकरणको अख्तियारद्वारा छानविन सुरु
धनगढी : नेपाल टेलिकमको तामाजन्य कवाडको विक्रि प्रकरणमा अख्तियारले पनि अनुसन्धान गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले तामाजन्य कवाड प्रकरणमा अख्तियारको पनि… विस्तृतमा
कैलालीमा सालकको अखेटोपहार सहित दुुई जना पक्राउ
धनगढी : कैलालीको बर्दगोरियाबाट प्रहरीले सालकको अखेटोपहार पक्राउ गरेकोछ । प्रदेश प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक शुसील चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले कैलालीको… विस्तृतमा
मातपोत कार्यालयमा धनगढीमा उपमहानगरको सोलार प्यानल
धनगढी : धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा झण्डै १० लाख लगानीमा सोलार प्यानल जडान गरेको छ । विद्युत गएको समयमा मालपोतको सेवा अवरुद्ध नहोस भनेर उपमहानगरपालिकाले सोलार… विस्तृतमा
काँग्रेसले भवन उदघाटन गर्न खाेजेपछि गाेदावरीमा तनाव
धनगढी : कैलालीकाे गाेदावरी नगरपालिकामा एमालेका मेयरले उद्घाटन गरिसकेको भवन काँग्रेसबाट जितेका मेयरले उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको छ ।
एमालेको पालामा गरिएको उद्घाटन काँग्रेसले नमान्ने
धनगढी : एमालेका मेयरले उद्घाटन गरिसकेको भवन अर्को कार्यकालमा काँग्रेसबाट जितेका मेयरले उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको छ ।
४५ मिनेट आकाशमा फनफनी घुमेर श्री एयरलाईन्सको जहाज काठमाण्डौं फिर्ता
धनगढी: मौसम खराबका आज पनि धनगढीका जहाजहरु डाईभर्ट भएका छन । श्रीएयरको २ः२९ बजे धनगढी ल्याण्ड हुनुपर्ने जहाज ४५ मिनेटको आकाशको ‘होल्ड’ पछि नेपालगञ्ज डायभर्ट गरिएको थियो । तर… विस्तृतमा
कैलालीको तापक्रम साढे ५ डिग्री, चिसोले जनजीवन कष्टकर
धनगढी : धनगढीमा बुधबार यस हिउदकै सबैभन्दा बढी जाडो मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अत्तरियाले बुधबार धनगढीको न्युनतम तापक्रम ५ दसमलव ६ डिग्री मापन भएको जनाएको छ ।
Pagination
- Previous page
- Page 81
- Next page