प्रदेश समाचार
कैलालीमा ब्राउन सुुगर सहित २ युवक पक्राउ
धनगढी : कैलालीको टीकापुरबाट ब्राउन सुुगर सहित २ जना युवक पक्राउ परेका छन । प्रहरीले दिएको जानकारी अनुसार टीकापुर नगरपालिका वडा नम्बर १ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट १५०… विस्तृतमा
चेतन अयडीको हत्यामा संलग्नहरु रिहा भएपछि बाजुरामा प्रदर्शन
बाजुरा : बाजुराका चेतन अयडी हत्याकाण्डका आरोपीहरुलाई रिहा गरेको विरोधमा बाजुरा सदरमुकाम मार्तडीमा प्रदर्शन गरिएको छ । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम… विस्तृतमा
चेतन अयडी हत्याकाण्ड : पिडित भन्छन, ‘न्यायालयप्रतिको विश्वास गुम्यो’
बाजुरा : घाईते अवस्थामा घरभीत्र लुकेका युवकलाई क्रुुर तरिकाले हत्या गर्नेहरुलाई सर्वोच्चले रिहा गरेपछि परिवारजनले न्याय मरेको प्रतिक्रिया दिएका छन । बाजुुराको त्रिबेणी नगरपालिका… विस्तृतमा
बाजुरेली सेवा समाजले भुवा प्रतियोगिता गर्ने
धनगढी : बाजुरेली सेवा समाजले धनगढीमा भुवा प्रतियोगिता गर्ने भएको छ । धनगढीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले पुस २५ गतेभीत्र टीम दर्ता गराउन आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशसभा : एक वर्षसम्म संसदीय समितिहरु नेतृत्वविहीन
धनगढी : सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिहरु एकवर्ष देखि नेतृत्वविहीन भएका छन । प्रदेश सभामा भागबण्डा मिलाउन नसकेका कारण समितिहरु नेतृत्वविहीन भएका हुन ।
सुदूरपश्चिम प्रदेश सरकारको विकल्प खोज्ने बेला भयो : पुर्वमुख्यमन्त्री भट्ट
धनगढी : सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री त्रिलोचन भट्टले बर्तमान प्रदेश सरकारको विकल्पका बारेमा सोच्ने बेला आएको बताएका छन । ईविगुलसँगको भेटमा उनले यस्तो बताएका हुन ।
सुदूरपश्चिम प्रदेश सभाको एक वर्ष : खर्च पौने ९ करोड, उपलब्धी सुन्य
धनगढी : प्रदेशको संरचना खारेज हुनुपर्ने बहस चलिरहेका बेला सुदूरपश्चिमको संसद सुतेको झैं भएको छ । प्रदेश सभा सुतेझैं भएपछि त्यसको औचित्यमाथि प्रश्न उठाउनेहरुलाई बल पुगेको छ ।
१२ दिनसम्म पनि आएन कोरोनाको भेरियन्ट छुट्टयाउने रिपोर्ट
धनगढी : भेरियन्ट पत्ता लगाउनका लागि कैलालीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएका कोरोना विरामीका नमुनाको रिपोर्ट १२ दिन सम्म पनि आएको छैन । भारतमा जेएन–१… विस्तृतमा
आमाले जब छोरा बाकसमा फर्केको देखिन....
अछाम : मंगलबार पौने २ बजे विरेन्द्र शाहको शव राखिएको बक्सा बोकेर हेलिकप्टर घर नजिकै बस्यो । आमा होस बेहोसमा थिईन । विदेश जाने तयारीका लागि काठमाण्डौं गएको छोराको, त्रिभुवन… विस्तृतमा
विकास बजेट कार्यान्वयनमा प्रदेश सरकार असफल, ६ महिनामा ८ प्रतिसत मात्रै खर्च
धनगढी : सुदरपश्चिम प्रदेश सरकार, विकास बजेट कार्यान्वयनमा असफलल देखिएको छ । आर्थिक वर्षको साढे ५ महिनामा उसले विकास तर्फ (पूँजीगत) ८ प्रतिसत मात्रै बजेट खर्च गर्न सकेको छ ।… विस्तृतमा
सुदूरपश्चिमबाट एकजना उमेदवारमा सहमति : रेशम चौधरी
धनगढी : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी सत्तारुढ गठबन्धनभित्र भइसकेको बताएका… विस्तृतमा
Pagination
- Previous page
- Page 87
- Next page