प्रदेश समाचार
माघ २९ देखि डडेल्धुरा मेडिकल कलेजमा कक्षा सञ्चालन हुने
डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजले माघदेखि कक्षा सञ्चालन गर्ने भएको छ । कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको… विस्तृतमा
परराष्ट्रमन्त्री साउदले फेरि दिए विपिन रिहाईको आश्वासन
महेन्द्रनगर : परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाईका लागि सरकारको तर्फबाट गर्ने सबै प्रयास भइरहेको बताएका छन् ।
गेटामा छिट्टै तीनसय शैय्याको अस्पताल सुरु हुने स्वास्थ्यमन्त्री बस्नेतको दाबीे
धनगढी : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटामा सञ्चालनमा आएको एक सय शैयाको अस्पतालको निरिक्षण गरेका छन । स्वास्थ्यका विभिन्न परियोजनाको निरिक्षणका लागि… विस्तृतमा
प्रदेश भ्रमणमा मन्त्री देउवा, धमाधम सिलान्यास र उद्घाटन
धनगढी : सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा साताब्यापी प्रदेश भ्रमणमा गएका छन । उनले प्रदेशका विभिन्न जिल्लाका विकास निर्माणको अनुगमन, सिलान्यास र… विस्तृतमा
जग्गा कारोबारीले पाएनन ‘स्टे अर्डर’,उपमहानगरलाई कारण देखाउ आदेश
धनगढी ः धनगढी उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उप महानगरपालिकाका… विस्तृतमा
भारतबाट फर्केकाहरुमा कोरोना संक्रमण
धनगढी ः भारतबाट फर्किने नेपालीहरुमा फेरि कोरोना भेटिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण… विस्तृतमा
लागुऔषध सहित ४ जना पक्राउ
धनगढी ः कैलाली र कञ्चनपुरमा लागु औषध बोकिरहेका ४ जना पक्राउ परेका छन । प्रहरीले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगपालिका वडा नम्बर १३ कैलालीगाँउबाट १३ मिलिग्राम लागू औषध… विस्तृतमा
कैलालीपुल देखि हुलाकीसम्मको शहरी सडक सिलान्यास
धनगढी ः धनगढकिो कैलाली पुल देखि क्याम्पसचोक नजिकै हुलाकीसम्मको सडक निर्माण हुने भएको छ । सेतो पुलमा एक कार्यक्रमको आयोजना गरि मंगलबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा… विस्तृतमा
सडक फराकिलो बनाउन घर भत्काउने ४३८ घर धनीलाई सम्मान
धनगढी ः धनगढीको मुख्य नगरक्षेत्रमा पर्ने कैलाली पुल देखि हुलाकी सडकसम्मको २ किलोमिटर सडक चौडा पार्न, आफ्नो घर भत्काएर उपमहानगरलाई सहयोग गर्ने ४३८ जनालाई उपमहानगरले सम्मान गरेको छ ।
सरकार मेडिकल माफियाको चंगुलमा फसेको एमालेको आरोप
धनगढी ः नेकपा एमालका सचिव लेखराज भट्टले बर्तमान सरकार मेडिकल माफियाको चंगुलमा फसेर गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्न नसकिरहेको आरोप लगाएका छन । प्रेस चौतारी नेपाल कैलालीले… विस्तृतमा
Pagination
- Previous page
- Page 88
- Next page