प्रदेश समाचार
भीमदत्तका तत्कालिन मेयर सुरेन्द्र विष्ट सहित १२ जना विरुद्ध मुद्धा दर्ता
धनगढी ः कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालिन मेयर, प्रमुख प्रशासकीय अधिकृत र निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित १२ विरुद्ध अख्तियारमा मुद्धा दायर भएको छ । कञ्चनपुरको महाकाली… विस्तृतमा
बेदकोट नगरपालिकालको बजेट ९२ करोड
महेन्द्रनगरः वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ९२ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।
पञ्चतत्वमा विलिन भए आन्तरिक मामिला मन्त्री सिंह
सेती नदीको धौलाबगर डुंग्रीघाटमा अन्तेष्टी
मन्त्री सिंहको शव चैनपुर नगर परिक्रमा गराईदै (फोटो फिचर)
बझाङः सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंह र उनकी धर्मपत्नी अमृता देबी सिहको शवयात्रा सुरु भएको छ ।
सवारी दुर्घटनामा ज्यान गुमाएका मन्त्री सिंहको आज अन्त्येष्टी गरिने
बझाङः सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंह र उनकी धर्मपत्नी अमृता देबी सिहको आज शवयात्रा हुने भएको छ । मंगलबार… विस्तृतमा
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष खेलाडीको मनोनयन सार्वजनिक
धनगढी ः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को बर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको बर्ष खेलाडीतर्फको पुरुष र महिला… विस्तृतमा
एमालेद्वारा गोदावरीको नगरपरिषद बहिस्कार
अत्तरियाः नगरको बजेटमा आफुले जितेका वडामा बढी बजेट हालेको र डल्लो बजेट राखेको भन्दै कैलालीको गोदावरी नगरपालिकाको नगर सभा एमालेबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिले बहिस्कार गरेका… विस्तृतमा
एमाले प्रदेश कमिटिको पूर्ण बैठक धनगढीमा
धनगढी ः नेकपा एमालेको प्रदेश कमिटिकोप पूर्ण बैठक धनगढीमा बसेको छ । पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव लेखराज भट्टको प्रमुख आथित्यमा… विस्तृतमा
गोदावरी नरपालिकाको १ अर्व २२ करोडको बजेट
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले आब २०८०÷०८१ का लागि १ अर्ब २२ करोड ९४ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ ।
धनगढी उपमहानगरको नीति तथा कार्यक्रम ः शिक्षा र स्वास्थ्यमा जोड
अस्पतालहरुमा जंकफुडबारे स्वास्थ्य शिक्षानीजि अस्पतालमा १० प्रतिसत निशुल्क शैयाआमा बचाउ कार्यक्रम निरन्तरसडक पुर्वाधारको प्राथमिकिकरण
बाजुराका किसानको खेतसम्म पुग्यो एम्बुलेन्स
बाजुरा ः बाजुराको बडीमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले विभिन्न वडाका किसानले उत्पादन गरेका कृषि उपज सुरक्षित रुपमा बजार र… विस्तृतमा
अखिल नेपाल महिला संघको प्रथम प्रदेश सम्मेलन धनगढीमा सुरु
धनगढी ः नेकपा एमाले निकटको महिला संगठन अखिल नेपाल महिला संघको प्रथम प्रदेश सम्मेलन धनगढीमा सुरु भएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सुदृढ संगठन… विस्तृतमा
Pagination
- Previous page
- Page 89
- Next page