Skip to main content

धनगढी उपमहानगरको स्थापना दिवशमा कर्मचारी देखि विद्यार्थी र सहयोगीहरु सम्मानीत (सूची सहित)

Submitted by editor on
ईबिगुल संवाददाता
विद्यार्थी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले विद्यार्थीदेखि कर्मचारीसम्मलाई नगदसहित सम्मान गरेको छ ।

धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीदेखि उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको हो । उपमहानगरपालिकाले उपप्रधान तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंहबाट उनीहरूलाई नगदसहित प्रमाण पत्र दिइएको छ । 

उपमहानगरपालिकाले छात्रालाई निःशुल्क पोसाक वितरणका लागि चार लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने सातवटा संस्थालाई सम्मान गरेको छ । उपमहानगरपालिकाले  ६ लेन सडकमा तारजालीसहित वृक्षारोपणमा सहयोग गर्ने २ संस्थालाई समेत सम्मान गरेको छ । 
पुरस्कृत र सम्मानित भएकाहरुको सूची यसप्रकार रहेको छ ।

Document