Skip to main content

नगरप्रमुख हमाल योगी उपाधिबाट सम्मानित

Submitted by editor on
ईबिगुल संवाददाता
गरप्रमुख गोपाल हमाल

धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई योगी उपाधिबाट सम्मान गरिएको छ।

जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगरप्रमुख हमाललाई  योगी उपाधि प्रदान गर्दै आइतवार सम्मान गरेको हो।