धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई योगी उपाधिबाट सम्मान गरिएको छ।
जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगरप्रमुख हमाललाई योगी उपाधि प्रदान गर्दै आइतवार सम्मान गरेको हो।