Skip to main content

कैलालीबाट भन्सार छलीका सिद्रा माछा र छाता बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

धनगढीः कैलालीबाट भन्सार छलीका छिद्रा माछा र छाता बरामद गरिएको छ।

कैलारी गाउँपालिका–५ छोट्कीपलियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३९ हजार बराबरको छिद्रा माछा र छाता लगायतका सामान इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।