Skip to main content

खैरो हेरोइनसहित कञ्चनपुरमा एक युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका(१० गड्डाचौकी स्थित भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा सोही नगरपालिकको भुजेला बस्ने २४ वर्षीय राजेन्द्र सिह टमटा खैरो हेरोइनसहित पक्राउ परेका हुन्। टमटालाई शुन्य दशमलव ४५ ग्राम लागूऔषध ९खैरो हेरोइन०सहित इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।