Skip to main content

कञ्चनपुरमा घरको आँगनमा १३ वर्षीय बालक मृत फेला

Submitted by editor on
ईबिगुल संवाददाता
वालक मृत फेला

कञ्चनपुरः कञ्चनपुरमा १३ वर्षीय वालक मृत फेला परेका छन्।

भीमदत्त नगरपालिका–३ बिजपुरी स्थित संहारी टोल बस्ने बर्ष १३ को शुदर्शन डगौरा आफ्नै भुँईतले कच्ची टिनले छाएको घरको आँगनमा मृत अबस्थाबमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार शुदर्शनलाइ सर्पले टोकेको हुन सक्ने अनुुमान गरिएको छ।