Skip to main content

लागूऔषधसहित धनगढीका एक युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका १० बनकट्टीबाट सोही ठाउँ बस्ने २० वर्षीय संजय राना लागूऔषधसहित पक्राउ परेका हुन्। रानालाई चेकजाँच गर्दा १ ग्राम ७८०  मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।