Skip to main content

पानीको खल्डोमा डुबेर कैलालीमा बालिकाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
death

धनगढीः कैलालीमा पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका(६ बाहुनपुर बस्ने झकंर चलाउने को २ वर्ष ६ महिनाको छोरी पुर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो। पुर्णिमा बाटोमा खेलि रहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।