Skip to main content

दार्चुलाका धामी बैतडीमा मृत फेला

Submitted by editor on
ईबिगुल संवाददाता
मृत फेला

बैतडी  : दार्चलाको नौगाड गाउपालिका वडा नम्बर ४ का प्रेम सिह धामी बैतडीको सिदुन खोलामा मृत फेला परेका छन ।

जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार शनिबार ५७ वर्षका धामी बैतडीको सुर्नया गाउपालिकाको वडा नम्बर १ र ३ को सिमानामा पर्ने सिदुन खोलाको बिच भागमा मृत फेला परेका हुन । 

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।