Skip to main content

डडेल्धुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
डडेल्धुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा : डडेलधुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले उद्घाटन गरेका छन । 

प्रतियोगितामा ७ वटा पालिकाका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रछात्रा भलिबल, एथ्लेटिक्स, कबड्डी, मार्सलआर्टका विभिन्न विधामा खेल हुनेछन ।