Skip to main content

बझाङ प्रदेशसभा–१ को मतगणना सुरु, दुई समूहमा गणना गरिदै

Submitted by editor on
ईबिगुल संवाददाता
बझाङ प्रदेशसभा–१ को मतगणना सुरु, दुई समूहमा गणना गरिदै

बझाङ : बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । अहिले मतपेटिका खोलेर पट्याउने कार्य भईरहेको छ ।

मत पट्याउने कार्य भईरहेको छ । निर्वाचन अधिकृतको कार्यालयले मतगणना  छविसपाथिभेरा गाँउपालिकाबाट सुरु गर्ने निर्णय भएको जनाएको छ । 

बैठकमा सहभागिका अनुसार सुरूवातमा छविसपाथिभेरा गाउँपालिकाको मत गन्ने सहमति भएको छ । मतगणना अहिले २ समूहमा हुने बताईएको छ ।