Skip to main content

सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा नमुना विद्यालय बनाउन २० करोड विनियोजन

Submitted by editor on
ईबिगुल संवाददाता
सुरेन्द्र बहादुर पाल

धनगढी  ः सुदूरपश्चिमका ९ जिल्लामा रहेका प्रदेशका ३२ निर्वाचन क्षेत्रमा एउटाका दरले ३२ वटा नमुना विद्यालय बनाईने भएका छन । प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक का दरले ३२ विद्यालयको शिक्षामा सुधारका लागि २० करोड विनियोजन गरिएको छ । 

आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै २० करोड विनियोजन गरिएको बताए ।