प्रदेश समाचार
अत्तरिया स्थित दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्याका आरोपी बोहरा सार्वजनिक
धनगढी : चैत्र २६ गते राती अत्तरिया स्थित दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्याका आरोपी हेमन्त बोहरा लाई प्रहरीले सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलनको… विस्तृतमा
धनगढीको पञ्चोदयका एक शिक्षकमाथि यौन दुर्ववहारको आरोप
धनगढीः धनगढीका एक शिक्षकमाथि यौन दुर्ववहारको आरोप लागेको छ।
रागोँले हानेपछि धनगढीमा एक किशोरी घाइते
धनगढीः कैलालीको धनगढीमा रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ।
कैलालीबाट भन्सार छलीका सिद्रा माछा र छाता बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका छिद्रा माछा र छाता बरामद गरिएको छ।
लागूऔषधसहित गोदावरी र धनगढीबाट २ जना पक्राउ
धनगढीः कैलालीको गोदावरी र धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
सर्पले डस्दा टीकापुरमा पाँच वर्षीय बालकको मृत्यु
धनगढी : कैलालीको टीकापुरमा सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु भएको छ।टीकापुर नगरपालिका–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमवार सर्पको टोकाईबाट मृत्यु भएको… विस्तृतमा
२ लाख बराबरका भन्सार छलीका सामान कैलालीबाट बरामद
धनगढी : कैलालीबाट २ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
आइतबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा गहुँबालीमा क्षति
बाँके :आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्याएपछि बाँकेका किसान चिन्तित भएका छन् । किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र… विस्तृतमा
४९२ ग्राम लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ
धनगढीः कञ्चनपुरबाट ४९२ ग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
लागूऔषधसहित कैलालीमा सात जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित सात जना पक्राउ परेका छन्।
पहिलोपटक थारू कोटा छुट्याएर सुदूरपश्चिम लोक सेवा आयोगले खुलायो विज्ञापन
धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
कैलालीको टीकापुरमा अवैध काठ र ट्याक्टर प्रहरीको नियन्त्रणमा
धनगढीः कैलालीमा अवैध काठ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
Pagination
- Previous page
- Page 24
- Next page