प्रदेश समाचार
लागूऔषधसहित कैलालीमा ३ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
कैलालीको धनगढीमा टहराबाट ४ जना जुवाडे पक्राउ
धनगढीः धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ परेका छन् ।
धनगढीमा फाल्गुन ८ देखि सिप मेला सुरु हुदै ,सुदूरपश्चिमका ९ जिल्लाका युवाले भाग लिदै
धनगढीः भोलि अर्थात् फागुन ८ गतेबाट सुरु हुने सिप तथा रोजगार मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवाले भाग लिने भएका छन्।
हतियार देखाएर कैलालीमा सामूहिक लुटपाट
धनगढी: कैलालीमा हतियार देखाएर लुटपाट गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा मङ्गलवार राति एक लुटेरा समूहले घरेलु हतियार देखाएर लुटपाट गरेको हो।
मोटरसाइकलको ठक्करबाट कैलालीमा साइकल यात्री घाइते
धनगढी: कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन।गौरीगंगा नगरपालिका–८ बढैपुरमा सुदूरपश्चिम प्रदेश ०१–०११ प ११६३ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको हो।
७ प्रदेशमा सुदूरपश्चिम सरकारको प्रगति उल्टोबाट दोस्रो नम्बरमा
धनगढी : सुदूरपश्चिम सरकारको प्रगति ७ प्रदेशमा उल्टोबाट दोस्रो नम्बरमा देखिएको छ ।
भन्सार छलीका अबैध सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
लागूऔषधसहित धनगढीमा ६ जना युवक पक्राउ
धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन् ।
मेरो नेतृत्व असहज लाग्छ भने राजीनामा वा सरुवा लिएर जान सक्नुहुन्छ: मुख्यमन्त्री शाह
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्व असहज लागे राजीनामा दिन वा सरुवा लिएर जान सक्ने बताएका छन् ।
फार्मेसीबाटै कैलालीमा लागुऔषध बिक्री, सञ्चालकसहित २ जना पक्राउ
धनगढी : कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री हुने गरेको पाइएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाको इमानोयल फार्मेसीका सञ्चालक ३८ वर्षीय मेसक चौधरी र सोही ठाउँका १९ वर्षीय… विस्तृतमा
बगरमा प्याज खेती गर्दै टीकापुरका किसान
कैलालीः कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् ।
भन्सार छलीका अबैंध सामान कैलालीबाट बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
Pagination
- Previous page
- Page 38
- Next page