प्रदेश समाचार
कैलाश चौधरी भन्छन ‘मलाई २९ जना सांसदको समर्थन छ’
तपाई सत्ता गठबन्धनको पक्षधर, समाजवादी कसरी फुत्कीयो ?
लक्ष्मणकिशोरको दाबी ‘मंगलबार म मुख्यमन्त्री बन्छु’
दुई वटा दाबी पेश भए, यस्तो किन ?
मुहार फेरिदै गरेको ‘धनगढी’
धनगढी : धनगढीमा रात प¥यो की पैदल हिडिरहेको ब्यक्ति हुन की मोटरसाईकल वा गाडीमा, आफ्नो मोबाईल निकालिहाल्छन । उनीहरुलाई रात्रीकालिन धनगढीको दृष्य आनन्ददायी लाग्छ । धनगढी १३ का रमेश… विस्तृतमा
एसीसी प्रिमियर लिगमा नेपालको दोस्रो जीत, हङकङ ८ विकेटले पराजित
काठमाडौं ः ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता ग¥यो ।
धनगढी उपमहानगरको ‘आमा बचाउ कार्यक्रम’ लाई एम्बुलेन्स हस्तान्तरण
धनगढीः भारतीय राजदुतावासले धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
सांसद ईन्द्रा गिरि पदमुक्त गरिएको निर्णयमा अन्तरित आदेश
धनगढी : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको… विस्तृतमा
सुदूरपश्चिमको मुख्यमन्त्री कैलाश की घनश्याम ? प्रदेश प्रमुखको योजना यस्तो छ
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम दिन आईतबार नागरिक… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा उन्मुक्तिका कैलाश चाैधरी दाबी पेश गर्दै
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कैलाश चौधरीले दाबी पेस गर्ने भएका छन्। केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको पद नागरिक उन्मुक्ति पार्टीले पाउने औपचारिक… विस्तृतमा
धनगढी उपमहानगरमा आधारभूत तहको परिक्षाफलमा चार गुणाले बृद्धी
धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका आधारभूत तहका विद्यालय (कक्षा ८) को नजीता सार्वजनिक भएको छ । सार्वजनिक भएको नतीजा अनुसार गत शैक्षिक शत्रको भन्दा ४ गुणाले राम्रो नतीजा… विस्तृतमा
सुदूरपश्चिममा अबको मुख्यमन्त्री को ? कैलाश की घनश्याम
धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको विहीबारको प्रतिक्रिया सत्य हो भने सुदूरपश्चिममा नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउने भएको छ । बालुवाटारमा… विस्तृतमा
Pagination
- Previous page
- Page 39
- Next page