प्रदेश समाचार
अछाममा दुई किशोरी मृत फेला, एउटा १७ अर्को १५ बर्षीय
अछाम : अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् अछामका महिनावारी भएका महिला
अछामः अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ।
अछाममा महिनावारी हुँदा त्रिपाल टाँगेर सुतेका महिला र बालिकाको पहिरोमा परि मृत्यु
अछाम : अछाममा महिनावारी भएका कारण घरदेखि टाढा त्रिपाल टाँगी सुतिरहेको अवस्थामा पहिरोमा परि दुई जनाको मृत्यु भएको छ । अछामको पंचदेवल विनायक नगरपालिका ८ बारलामा सुतेको समयमा ढुंगा… विस्तृतमा
असारदेखि बेपत्ता अछामका शिक्षक कुँवर अझै सम्पर्कविहीन
धनगढी : असारदेखि सम्पर्कविहीन अछाम साँफेबगर नगरपालिका–३ निवासी शिक्षक जगतबहादुर कुँवर अझै फेला पर्न सकेका छैनन् । ५५ वर्षीय कुँवर पछिल्लो समय उपचारका लागि छोरा युवराजसँग… विस्तृतमा
बाटोबाट चिप्लिएर खोलाले बगाउँदा अछाममा बालिकाको मृत्यु
अछामः अछाममा बाटोबाट चिप्लिएर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
पानीमा डुबेर अछाममा बालकको मृत्यु
अछाम : अछाममा पानीको खल्डोमा डुबेर एक बालकाको मृत्यु भएको छ।
बँदेलको आक्रमणबाट अछाममा एक जना घाईते
अछामः अछाममा जंगली बँदेलको आक्रमणबाट एक जना घाईते भका छन्।
अछाममा खोलाले बगाएर एक जनाको मृत्यु
अछामः खोलाले बगाएर अछाममा एक जनाको मृत्यु भएको छ।
अछामको बयालपाटा अस्पताललाई जापानद्वारा मेडिकल उपकरण हस्तान्तरण
अछामः अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा अस्पतालमा जापान सरकारले प्रदान गरेको मेडिकल उपकरणको हस्तान्तरण गरिएको छ।
अछामको बान्नीगढीजयगढ बजारका आगलागीपीडितलाई राहत वितरण गर्न कागजात सङ्कलन
अछाम : अछामको बान्नीगढीजयगढ बजारका आगलागीपीडितलाई राहत वितरण गर्न कागजात सङ्कलन भइरहेको छ । गाउँपालिकाले ‘आगलागीपीडितलाई नगद राहत वितरण कार्यविधि, २०८२’ पारित गरेसँगै राहत वितरण… विस्तृतमा
भरुवा बन्दुक र जंगली जनावरको छालासहित अछाममा २ जना पक्राउ
अछामः अछाममा भरुवा बन्दुक र जंगली जनावरको छालासहित २ जना पक्राउ परेका छन्।
१६ ग्राम बढी गाँजासहित अछाममा एक युवक पक्राउ
अछामः अछाममा गाँजासहित एक युवक पक्राउ परेका छन्।
Pagination
- Page 1
- Next page