प्रदेश समाचार
छोराका लागि मन्त्री सिंहको शव चार दिनसम्म अस्पतालमै राखिने
बझाङः मंगलबार अपरान्ह सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्रीको अन्तिम संस्कार चार दिनपछि गरिने भएको छ । मन्त्रि सिंहका कान्छा छोरा इजरायलमा… विस्तृतमा
आन्तरिक मामिलामन्त्रीलाई अन्तिम श्रद्धाञ्जली दिईदै
धनगढीः मंगलबार अपरान्ह दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको छ ।… विस्तृतमा
जिल्लाबासीसँग खुशी साट्न नपाउदै अस्ताए सिंह
बझाङ ः सुदुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भइसकेपछि पृथ्वीबहादुर सिंह पहिलो पटक डडेल्धुरामा कार्यक्रम सकेर खुशी साट्न गृह जिल्ला बझाङ आईरहेका थिए… विस्तृतमा
बझाङ दुर्घटना ः आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिहको पनि निधन
बझाङ ः बझाङमा भएको दुर्घटनाका घाईते सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
मन्त्री सिह कि श्रीमती र भाउजुकाे मृत्यु , तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगियो
बझाङ : बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयदेवी सिंह… विस्तृतमा
मन्त्री सिह सहितका घाईतेकाे हेलिकप्टरबाट उद्दार हुदै
बझाङ : सुदूरपश्चिम सरकारका अान्तरिक मामिला मन्त्री पृथ्बि बहादुरलसिह सहितका घाईतेकाे ह्लिकप्टरबाट उद्धार भईरहेकाे छ ।
बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री सिंह सवार जीप दुर्घटना
बझाङ : बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार जीप दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको… विस्तृतमा
धनगढीबाट यसरी पुग्न सकिन्छ खप्तड
प्रताप ओली
Pagination
- Previous page
- Page 6