प्रदेश समाचार
चार लाख बराबरको कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
धनगढीः भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका सामान कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ।
भैरव नवदुर्गा सुनचाँदी पसल डडेल्धुरामा लागूऔषधको कारोबार, दुई पक्राउ
डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवक पक्राउ परेका छन्।
सुधारगृह सञ्चालनको पहिलो वर्षमा ३९ युवा दुर्व्यसनमुक्त
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–१० झालरीस्थित नयाँ गन्तव्य नेपाल सुधारगृहले सञ्चालनको पहिलो वर्षमा ३९ जना युवालाई दुर्व्यसनमुक्त बनाउँदै घर फर्काएको छ।
सरकारी सेवा सुविधा र अनुदानका लागि मात्र उद्योग दर्ता, नपाउँदा बन्द
बैतडी : जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ। घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो।
दोगडाकेदार बैतडीक डोलवासीलाई वर्षेनी पहिरोकै चिन्ता
बैतडीः हरेक वर्षातमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। विसं २०१८ देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।
पाँचै वर्ष शासन गर्ने सपना देखेकाहरू दुई ठुला पार्टी मिलेपछि सरकारको आलोचना गर्न थाले : महासचिव पोखरेल
महेन्द्रनगर : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले ३२ सिटको म्याजिक नम्बरले फेल खाएपछि सरकारको आलोचना गर्नेहरू प्राप्त रहेको बताएका छन्। सोमबार प्रेस चौतारी कञ्चनपुरले… विस्तृतमा
लागूऔषधसहित कञ्चनपुरमा एक युवक पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
खुटिया खोलामा हराएका बालकको शव फेला
धनगढीः कैलालीको गोदावरी नगरपालिकाका हराएका एक बालकको खुटिया खोलामा शव फेला परेको छ।
कैलाली कारागारको जेलरमा प्रकाश ढुङ्गाना
धनगढी : कैलाली कारागारको जेलरका रूपमा प्रकाश ढुङ्गाना आएका छन्।कारागार व्यवस्था विभागले नेपालगन्जका जेलर रहेका ढुङ्गानालाई कैलाली कारागार पठाएको हो।
नेपालमा भारतीय ट्याक्सीको मनपरी
धनगढी : कञ्चनपुरको वनबासा नेपाल–भारत सीमा नाकामा भारतीय ट्याक्सी व्यवसायी तथा चालकहरू आन्दोलनमा छन्। उनीहरुले शनिवार ‘नेपाली प्रशासन मुर्दावाद’को नारा लगाए। नेपाल भित्र भारतीय… विस्तृतमा
कैलाली कारागारको झडपमा घाइते कैदीबन्दीको माग अनुसार स्थानान्तरण
धनगढी : कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिने भएको छ
पानीमा डुबेर अछाममा बालकको मृत्यु
अछाम : अछाममा पानीको खल्डोमा डुबेर एक बालकाको मृत्यु भएको छ।
Pagination
- Page 1
- Next page