प्रदेश समाचार
मोटरसाइकल चोरी गर्ने कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन्।
आज कैलालीमा एमालेले शक्ति प्रदर्शन गर्दै
धनगढीः नेकपा एमालेले आज कैलालीमा शक्ति प्रदर्शन गर्दै छ। एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सोमबार जिल्लाका ३ ठाउँमा शक्ति प्रदर्शन गर्न लागेको हो।
एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित कैलालीमा पक्राउ
धनगढीः कैलालीका विभिन्न स्थानबाट एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ परेका छन्।
प्रतिपक्षीले सुदूरपश्चिमका मुख्यमन्त्री शाहमाथि उठाए प्रश्न
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा अवरोध जारी राखेका प्रतिपक्षी दलले मुख्यमन्त्री कमलबहादुर शाहको नैतिकतामाथि प्रश्न उठाएका छन्।
सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगीत
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगीत गरिएको छ ।
गणतन्त्रका पक्षमा सुदूरपश्चिममा भोलि एमालेको शक्ति प्रर्दशन, २९ चैतमा विशेष जनसभा
धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा एकसाथ शक्ति प्रर्दशन गर्ने तयारी गरेको छ । एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा भोलि प्रदेशका ९ वटै जिल्लामा शक्ति… विस्तृतमा
भन्सार छलीका सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।धनगढी उपमहानगरपालिका–३ चटकपुर र भजनी नगरपालिका–३ कुसमघाट जाने बाटोबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७१ हजार… विस्तृतमा
ट्याक्टर दुर्घटनामा कैलालीमा घाइते बालकको मृत्यु
धनगढीः कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका बालकको मृत्यु भएको छ।
सफलताको कथा : यज्ञको मिलदेखि गोदावरी मार्वलसम्मको यात्रा
धनगढी : २०४८ सालतिरको कुरा हो, महेन्द्रनगर नगरपालिका वडा नम्बर ६ हल्दुखालमा यज्ञराज भट्टको गहुँ पिस्ने र तेल पेल्ने मिल थियो । मिलको नाम जगन्नाथ राईस मिल भएपनि सबैले त्यसलाई… विस्तृतमा
लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा
धनगढीः आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।
लाइन काटिएपछि कैलालीको टीकापुरमा ग्यास प्लान्ट बन्द
टीकापुर : कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ।
कञ्चनपुरको ढक्काबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कञ्चनपुरको ढक्काबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
Pagination
- Previous page
- Page 19
- Next page