प्रदेश समाचार
एमालेको अधिवेशन अछामका १० वटै स्थानीय तहमा सम्पन्न
अछाम: अछामका १० वटै स्थानीय तहमा नेकपा (एमाले) अछामले अधिवेशन गरेको छ।
लागुऔषधसहति कैलालीबाट तीन जना पक्राउ
धनगढी : कैलालीबाट तीन जना लागुऔषधसहित पक्राउ परेका छन्। टीकापुर क्षेत्रबाट तीन जना पक्राउ परेका हुन्।
मन्त्रालय तानिए सुदूरपश्चिमका कानून सचिव लिलाधर सुवेदी, आजै लुम्बिनी सरुवा
धनगढी : विश्व प्रेस स्वतन्त्रताका दिन रकम खाएर पनि समाचार लेख्नेलाई विश्व प्रेस स्वतन्त्रता दिवशको शुभकामना भनेर समग्र पत्रकारिता क्षेत्रलाई होच्याउने गरी फेसबुक स्टाटस लेखेका… विस्तृतमा
रामेश्वरलाई वन मन्त्री बनाउने औपचारिक निर्णय नभएको भन्दै कारबाहीका लागि उजुरी
धनगढी : नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिमको संसदीय दलको नेता घनश्याम चौधरीलाई कारबाहीका लागि उजुरी परेको छ।
पाटनमा पूर्व प्रधानमन्त्री दाहाललाई अभिनन्दन
बैतडी :पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ।
डिप ट्युबेल जडानले किसानलाई २४० बिघा जग्गामा सिँचाइ सुविधा
कञ्चनपुर : डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका–१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ।
गाउँमा भएका पानीका मुहान सुकेपछि बनियाँवासीलाई खानेपानीको हाहाकार
बैतडी : गाउँमा भएका पानीका मुहान सुकेपछि बनियाँवासी एक जर्किन पानीका लागि दिनभरि भौँतारिने गरेका छन् । परम्परागत पानीका न्वालो ९कुवा० सुकेपछि सो गाउँमा पाँच वर्षअघि… विस्तृतमा
बाख्रा र बोकासहित कैलालीमा भन्सार छलीका अवैध सामान बरामद
धनगढीः कैलालीका विभिन्न स्थानहरूबाट अबैध रूपमा भन्सार छलि गरी ओसारपसार गरिएको सामग्री र पशुहरू प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको गस्ती टोलीले यी… विस्तृतमा
निर्मला पन्त हत्या प्रकरण : पत्रकार खेम भण्डारीलाई जरिवानासहित एक महिना कैद फैसला
धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको क्रममा गाली बेज्जती मुद्दा अन्तरगत पत्रकार खेम भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको छ।
नागरिक उन्मुक्ति पार्टी भित्र लफडा झन चर्क्याे, को बन्दैछन् त मन्त्री ?
धनगढीः नागरिक उन्मुक्ति पार्टी भित्रको लफडा झन चर्किएको छ।नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको गुटगत राजनीति उत्कर्षमा पुगेको हो।
जेठ ११ गते सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन बोलाइने
धनगढी : प्रतिपक्षी दलहरूको अवरोधका कारण लामो समयदेखि ठप्प रहेको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिने भएको छ।
४० डिग्री नाघ्यो धनगढीको तापक्रम
धनगढी ; सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बिहीबार धनगढी तापक्रम ४०… विस्तृतमा
Pagination
- Previous page
- Page 22
- Next page