प्रदेश समाचार
सात महिना सम्म पनी अपडेट भएनन् स्थानीय तहहरुका वेबसाईड
बैतडी : बैतडी जिल्ला पाटन नगरपालिकाको वेबसाईड सात महिना सम्म पनी अपडेट गरिएको छैन । पालिकाले २०८१ को असोज मसान्त देखी करार थप नगर्ने गरि सामाजिक परिचालक बाट हटाईएका वडा नं ४ की… विस्तृतमा
नौ वर्षमा ४४ किलोमिटर कालोपत्र कञ्चनपुरको हुलाकी राजमार्ग
कञ्चनपुर : हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको… विस्तृतमा
१० शय्याको अस्पताल निर्माण हुँदै बैतडीको सुर्नयामा
बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण तीव्र गतिमा भइरहेको छ। सुर्नया–५ पपितामा निर्माण भइरहेको अस्पताल हालसम्म करिब ७० प्रतिशत काम पूरा… विस्तृतमा
कैलाली र कञ्चनपुरबाट अन्दाजी १ लाख ७९ हजार बराबरको भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
डडेल्धुरामा जिप दुर्घटना ,२ जना घाइते
डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा मंगलवार साँझ जिप दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्।
भारत भ्रमण निकै उपलब्धीमुलक, योगी र धामीलाई सुदूरपश्चिम आउन निम्ता दिएर आए : मुख्यमन्त्री
धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर मंगलबार अपरान्ह स्वेदश फर्केका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रमण निकै फलदायी भएको बताएका छन ।
सडकमार्ग भएर फर्केका मुख्यमन्त्री शाहको गौरिफन्टा नाकामा भब्य स्वागत
धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर स्वदेश फर्केका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको गौरीफन्टा नाकामा भब्य स्वागत गरिएको छ ।
धनगढीको ६ लेनमा नाली निर्माणको गति सुस्त हुदा व्यापारी मारमा
धनगढी : कैलालीको धनगढीमा नाली निर्माणको गति सुस्त भएको व्यापारीहरूले गुनासो गरेका छन।
१७ लाख ४६ हजार अवैध रकमसहित कैलालीबाट २ जना पक्राउ
धनगढी :कैलालीबाट १७ लाख ४६ हजार अवैध रकमसहित २ जना पक्राउ परेका छन्।भजनी नगरपालिका–५ गुलरीयाघाट र टीकापुर नगरपालिका–१ उनीहरू अवैध रकमसहित पक्राउ परेका हुन्।
पर्यटकीय गन्तव्य बन्दै डडेल्धुराको ‘घटालथान’
डडेल्धुराः अमरगढी नगरपालिका–३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ। विगतको तुलनामा पछिल्लो समय यहाँ… विस्तृतमा
कञ्चनपुरमा अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको रेबिज विरुद्धको खोप अभाव
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप… विस्तृतमा
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
Pagination
- Previous page
- Page 27
- Next page