प्रदेश समाचार
कैलालीको गर्भामा रहेको राणाकालीन दरबार अलपत्र अवस्थामा
धनगढी: कैलालीको गर्भामा रहेको दरबार बेवारिसे बनेको छ ।चुरे गाउँपालिका–४ गर्भामा रहेको ऐतिहासिक महत्वको दरबार बेवारिसे बनेको हो ।
ट्याक्टरबाट खसेर कैलालीमा महिलाको मृत्यु
धनगढीः ट्याक्टरबाट खसेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको… विस्तृतमा
बाजुराको बुढीगंगा नगरपालिकाले मानवसेवा आश्रम भवनको एक कोठा निर्माण गरिदिने
धनगढी ः मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले बुधबारदेखि पशुपति टोलमा सुरू भएको श्रीमद भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञमा दान… विस्तृतमा
नोभा हस्पिटल धनगढीको शौचालयमा कुरुवा बसेका युवक मृत भेटिए
धनगढी : धनगढीको नोभा हस्पिटलमा कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् ।बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा… विस्तृतमा
भीम रावलले भने ‘मातृभूमी जागरण अभियान पार्टी निर्माणको जग होे’
धनगढी ः नेकपा एमालेबाट निस्काशनमा परेका डा.भीम बहादुर रावलले मातृभूमी जागरण अभियानमार्फत पार्टी निर्माणका लागि जग तयार पारिरहेको बताएका छन । उनले पार्टी निर्माणको आधार तयार… विस्तृतमा
प्रेस चौतारीद्वारा यसबर्षको पत्रकारिता पुरस्कार घोषणा, सुुदूरपश्चिमबाट पौडेल र चन्द छनौट
धनगढी : प्रेस चौतारी नेपालले यसवर्षको पत्रकारिता पुरस्कार घोषणा गरेको छ । बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा गठित सिफारिश समितिले ११ जना अग्रज र क्रियाशील पत्रकारलाई… विस्तृतमा
बझाङका एक शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियारमा मुद्दा
बझाङः बझाङका एक शिक्षकविरुद्ध अख्तियारमा मुद्दा दायर गरिएको छ ।
मोटरसाईकलको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु
धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
भवानी कन्स्ट्रकसन कञ्चनपुरको गोदाममा आगलागी, एक करोडको बराबर क्षति
कञ्चनपुरः कञ्चनपुरमा रहेको भवानी कालीका कन्स्ट्रकसनको गोदाममा आगलागी भएको छ । बेदकोट नगरपालिका–६ मुसेपानीमा हर्क मल्लले संचालन गरेको भवानी कालीका कन्स्ट्रकसन प्रालीको गोदाममा… विस्तृतमा
आन्तरिक राजस्व कार्यालय धनगढीले स्थायी लेखा नम्बरमा कर छुट दिने
धनगढी : आन्त्रिक राजस्व कार्यालय, धनगढीले स्थायी लेखा नम्बरमा कर छुट दिने भएको छ । आर्थिक ऐन, २०८१ को दफा २२ अनुसार करमा छुट दिइने भएको हो ।
कैलालीको एक कुखुरा फर्ममा आगलागी ,१ लाख बराबरको क्षति
धनगढीः कैलालीको एक कुखुरा फर्ममा आगलागी भएको छ । गौरीगंगा नगरपालिका १० उदासीपुर बस्ने ४० वर्षीय धन सिह भण्डारीको कुखुरा फर्ममा मंगलवार आगलागी भएको हो ।
भन्सार छलीका अबैंध सामान कञ्चनपुरबाट बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
Pagination
- Previous page
- Page 41
- Next page