प्रदेश समाचार
धनगढीमा सिद्धार्थ होटलको जग खन्नेक्रममा भेटिएको सकेट बम निस्कृय
धनगढी ः सिद्धार्थ होटलको जग खन्नेक्रममा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । शुक्रबार विहान धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बिशालनगरमा सिद्वार्थ होटलको… विस्तृतमा
सीमा नाकामा प्रहरीलाई मिलाउनुपर्छ भन्दै रकम असुलगर्ने दुईजना रिक्साचालक पक्राउ
धनगढी : भारतबाट स्वदेश फर्किरहेका नेपालीहरुबाट, सीमा नाकाका प्रहरीलाई मिलाईदिने भन्दै रकम असुल गर्ने २ जना रिक्सा चालकलाई सशस्त्र प्रहरीले पक्राउ गरी कारवाहीका नेपाल प्रहरीको… विस्तृतमा
सुजंग अस्पतालमा बालिका मृत्यु प्रकरण : नियन्त्रणमा रहेका चिकित्सक छुटे, बालिकाको पोष्टमार्टम हुदै
धनगढी : डोटीको सुजंग अस्पतालमा मृत बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । पिडितका आफन्तहरुले दिएको जाहेरीका आधारमा उक्त घटनाको छानविन र कानूनी कारवाहीका लागि… विस्तृतमा
उप–निर्वाचन : भीमदत्त–६ मा एमालेबाट काका र काँग्रेसबाट भतीजा चुनावी मैदानमा
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.
उपनिर्वाचन, कैलाली जिल्ला समन्वय समितिमा सत्तागठबन्धनबीच तालमेल हुने सम्भावना
धनगढी : सुदूरपश्चिममा जनप्रतिनिधि रिक्त भएका ६ पदका लागि दलहरु उमेदवार छनौटमा लागेका छन । केही दलहरुले उमेदवारको टुंगो लगाईसकेका छन भने केही दलहरु उमेदवार छनौटमा ब्यस्त छन ।
बस्तीको बीचमा आयल नीगम, पुनर्वासमा डिपो सार्ने योजना अलपत्र
धनगढी : धनगढी उपमहानगरपालिका– ३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो… विस्तृतमा
अप्रेशन थिएटरमै बालिकाको ज्यानगएपछि सुजंग अस्पतालका तीन जना चिकित्सक प्रहरी नियन्त्रणमा
धनगढी : डोटीको दिपायलमा रहेको सुजंग अस्पतालमा सल्यक्रिया गर्नेक्रममा बालिकाको ज्यान गएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ की ९ वर्षिया वालिका रजनी भुलको बुधबार राती… विस्तृतमा
धनगढीमा ब्याडमिन्टन प्रतियोगिता, पहिलो हुनेलाइ १ लाख पुरस्कार
धनगढी : धनगढीमा मेन्स ओपन डबल्स तथा बी लेबल मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । ॐ श्रीनगर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको ३ दिने प्रतियोगिताको सुदूरपश्चिमका… विस्तृतमा
डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता
डडेल्धुरा : डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने पाँच जनालाई मुद्धा चलाईएको छ । ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिटमा संलग्न पाँच जना विरुद्ध मुद्दा… विस्तृतमा
आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी मनाइँदै
धनगढी : आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज साँझ जलाशयमा… विस्तृतमा
नेता रावल र पालले एउटै मञ्चबाट भने, ‘एमालेलाई हार्ने छुट छैन’
महेन्द्रनगर: सर्वसम्मत वडाध्यक्षको उम्मेदवारी घोषणासँगै नेकपा (एमाले) कञ्चनपुर उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी मंसिर १६ गते भीमदत्त नगरपालिका वडा नं.
कैलालीको गोदावरीबाट गोली सहितका बन्दुकहरु बरामद
धनगढी : कैलाली प्रहरीले गोदावरी नगरपालिकाको तखरेगथाउँबाट गोली सहितका दुईथान भरुवा बन्दुक बरामद गरेको छ ।
Pagination
- Previous page
- Page 93
- Next page