सबै मुख्य समाचार
डिप ट्युबेल जडानले किसानलाई २४० बिघा जग्गामा सिँचाइ सुविधा
कञ्चनपुर : डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका–१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ।
गाउँमा भएका पानीका मुहान सुकेपछि बनियाँवासीलाई खानेपानीको हाहाकार
बैतडी : गाउँमा भएका पानीका मुहान सुकेपछि बनियाँवासी एक जर्किन पानीका लागि दिनभरि भौँतारिने गरेका छन् । परम्परागत पानीका न्वालो ९कुवा० सुकेपछि सो गाउँमा पाँच वर्षअघि… विस्तृतमा
नागरिक उन्मुक्ति पार्टी भित्र लफडा झन चर्क्याे, को बन्दैछन् त मन्त्री ?
धनगढीः नागरिक उन्मुक्ति पार्टी भित्रको लफडा झन चर्किएको छ।नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको गुटगत राजनीति उत्कर्षमा पुगेको हो।
४० डिग्री नाघ्यो धनगढीको तापक्रम
धनगढी ; सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बिहीबार धनगढी तापक्रम ४०… विस्तृतमा
कैलालीका किसान खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै
कैलालीः कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ।हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा… विस्तृतमा
धनगढीको एक विद्यालय संकटमा जस्मा शिक्षक बढी, विद्यार्थी थोरै र नतिजा शून्य
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको जनता राष्ट्रिय आधारभूत विद्यालयमा ११ जना शिक्षकले जम्मा ३३ जना विद्यार्थीलाई पढाइरहेका छन्। शिक्षक र विद्यार्थीको अनुपात… विस्तृतमा
गाउँमा विकास त पुग्यो, तर मान्छे हराए
गाउँमा बाटो छ, बत्ती छ, पानी पनि छ तर उपयोग गर्ने मान्छे छैनन् । घर छन्, तर वासिन्दा छैनन् । गाउँमा विकास त धेरै भयो तर ती गाउँ, गाउँ जस्ता रहेनन । अब न बच्चाको हाँसो सुनिन्छ, न त… विस्तृतमा
३ हजार बढी शेयर सदस्यको घर सम्म पुग्यो नवजिवन सहकारीको चामल
३१ बैशाख ,धनगढी :धनगढी स्थित नवजिवन सहकारी संस्थाले ब्राण्डिङ गरेको चामल ३ हजार सेयर सदस्यको घरमा पुगेको छ । सहकारीका सञ्चालक समिति अध्यक्ष देव बहादुर बमका अनुसार हालसम्म ३ हजार… विस्तृतमा
कैलाश चौधरीलाई उद्योगमन्त्री बनाउन नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन
धनगढी : नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले मन्त्री सिफारिसको टुंगो लगाउन नसकेपछि अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण… विस्तृतमा
भारतमा भएको चोरी काण्डमा कैलालीमा ८ पक्राउ, २८ लाख र गरगहना फेला
धनगढी : भारतको दिल्लीमा भएको चोरी सम्बन्धी घटनामा जोडिएको प्रकरणमा कैलालीमा ८ जना पक्राउ परेको खुलेको छ । ११ अप्रेलमा दिल्लीमा स्थानीय कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा… विस्तृतमा
सुदूरपश्चिममा २०७४ मै बन्नुपर्ने ऐन १० वर्षसम्म नबन्दा कर्मचारी आन्दोलित
धनगढीः नेपालको संविधान २०७२ मा अत्यावश्यक कानुन दुई वर्षभित्रै निर्माण गरी सक्नुपर्ने व्यवस्था छ।
जनताले चाहे बमोजिम उत्कृष्ठ काम गर्ने एसपी राणाको बाचा
धनगढी:जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बाल नरसिहं राणाले जनताले चाहे बमोजिम उत्कृष्ठ काम गर्ने बताएका छन् । कैलाली जिल्लाको नेतृत्व सम्हालेपछि आज… विस्तृतमा
Pagination
- Previous page
- Page 22
- Next page