सबै मुख्य समाचार
प्रतिनिधिसभाबाट‘ स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ पारित
काठमाडौँ : प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ।
सुदूरपश्चिमको उद्योग मन्त्रीमा रामेश्वर चौधरी नियुक्त
धनगढीः नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच ५ बुँदे समझदारीसँगै आन्दोलनका सबै कार्यक्रम स्थगीत
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे समझदारी भएको छ।
जनता आवास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुँदै
कैलालीः जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुने भएका छन्। सहरी विकास तथा भवन कार्यालय कैलालीमार्फत चालु आर्थिक वर्ष २०८१/८२ मा उक्त घर निर्माण हुने भएका… विस्तृतमा
५२ वर्षको उमेरमा विद्यालय भर्ना भई १ मा पढ्दै कञ्चनपुरकी वडासदस्य डल्लीदेवी
कञ्चनपुर : पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले।
जनताका आवाज सरकारसमक्ष पुर्याउने अध्यक्ष दाहालको लक्ष्य
डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन।
मन्त्रालय तानिए सुदूरपश्चिमका कानून सचिव लिलाधर सुवेदी, आजै लुम्बिनी सरुवा
धनगढी : विश्व प्रेस स्वतन्त्रताका दिन रकम खाएर पनि समाचार लेख्नेलाई विश्व प्रेस स्वतन्त्रता दिवशको शुभकामना भनेर समग्र पत्रकारिता क्षेत्रलाई होच्याउने गरी फेसबुक स्टाटस लेखेका… विस्तृतमा
रामेश्वरलाई वन मन्त्री बनाउने औपचारिक निर्णय नभएको भन्दै कारबाहीका लागि उजुरी
धनगढी : नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिमको संसदीय दलको नेता घनश्याम चौधरीलाई कारबाहीका लागि उजुरी परेको छ।
पाटनमा पूर्व प्रधानमन्त्री दाहाललाई अभिनन्दन
बैतडी :पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ।
डिप ट्युबेल जडानले किसानलाई २४० बिघा जग्गामा सिँचाइ सुविधा
कञ्चनपुर : डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका–१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ।
गाउँमा भएका पानीका मुहान सुकेपछि बनियाँवासीलाई खानेपानीको हाहाकार
बैतडी : गाउँमा भएका पानीका मुहान सुकेपछि बनियाँवासी एक जर्किन पानीका लागि दिनभरि भौँतारिने गरेका छन् । परम्परागत पानीका न्वालो ९कुवा० सुकेपछि सो गाउँमा पाँच वर्षअघि… विस्तृतमा
नागरिक उन्मुक्ति पार्टी भित्र लफडा झन चर्क्याे, को बन्दैछन् त मन्त्री ?
धनगढीः नागरिक उन्मुक्ति पार्टी भित्रको लफडा झन चर्किएको छ।नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको गुटगत राजनीति उत्कर्षमा पुगेको हो।
Pagination
- Previous page
- Page 21
- Next page