सबै मुख्य समाचार
मेलमिलापका माध्यमबाट विवादको छिनोफानो कञ्चनपुरको शुक्लाफाँटामा
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिले मेलमिलापका माध्यमबाट विवादको टुङ्गो लगाउँदै आएको छ।
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णाली प्रदेशको पनि जिम्मेवारी
धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिकाको निजी भ्रमणमा जाने भएपछि… विस्तृतमा
अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान सुरु
अछाम :अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो । आइतबार चौथो पटक व्यावसायिक उडान भएको… विस्तृतमा
सिकलसेल बिरामीको निशुल्क बीमा गर्दै कैलालीको जानकी गाउँपालिका
टीकापुर : सिकलसेल बिरामीका घरपरिवारको निशुल्क स्वास्थ्य बीमा कैलालीको जानकी गाउँपालिकाले गरिदिने भएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी सिकलसेल रोग भएका… विस्तृतमा
बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट देखिएको छ । पछिल्लो लामो समयदेखि परेको खडेरीका कारण पानीका मुख्य मुहानहरू सुकेपछि दैनिक उपभोगका लागि आवश्यक पानी पाउन… विस्तृतमा
मेडिकल विश्वविद्यालय विधेयक पारित भएपछि सुदूरपश्चिममा खुसीयाली
धनगढी : ‘शहीद दरसथ चन्दलाई सत् सत नमन । शहीद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना’ प्रधामन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री रघुजी पन्त, पूर्व प्रधानमन्त्री… विस्तृतमा
विधेयक पारित भएपछि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा दिपावली
धनगढी : प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विद्येयक पारित भएको खुसीयालीमा गेटामा दिप प्रज्वलन सहित दिपावली गरिएको छ ।
विवादकाबीच पनि उद्योग मन्त्री बने नाउपाका रामेश्वर चौधरी
धनगढी : अन्ततः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका सांसद रामेश्वर चौधरी मन्त्रीमा नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले आइतबार रामेश्वर… विस्तृतमा
सुदूरपश्चिम प्रदेश प्रमुखलाई रामेश्वर चौधरीको शपथ रोक्न गुहार
धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरीको शपथ रोक्न सुदूरपश्चिमका प्रदेश प्रमुखलाई निवेदन गरिएको छ।
प्रतिनिधिसभाबाट‘ स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ पारित
काठमाडौँ : प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ।
सुदूरपश्चिमको उद्योग मन्त्रीमा रामेश्वर चौधरी नियुक्त
धनगढीः नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच ५ बुँदे समझदारीसँगै आन्दोलनका सबै कार्यक्रम स्थगीत
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे समझदारी भएको छ।
Pagination
- Previous page
- Page 20
- Next page