सबै मुख्य समाचार
सरकारले कञ्चनपुरका सात वडा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
कञ्चनपुर : कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पास भएपछि धनगढीमा बाँडियो मिठाई
धनगढी : प्रतिनिधि सभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको खुसीयालीमा धनगढीमा मिठाई बाँडिएको छ । कैलालीका चार दलहरुले पत्रकार सम्मेलन गरी… विस्तृतमा
गेटा अस्पताल उपकरण खरिद प्रकरण: अख्तियार र सतर्कता केन्द्रले थाल्यो अनुुसन्धान
धनगढी : कैलालीको गेटा अस्पतालमा उपकरण खरिदमा भएको भ्रष्टाचारको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको छ ।
धनगढीको एक सामुदायिक विद्यालय जस्मा छन् चार विद्यार्थी
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–१४ को खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि चार जना मात्र विद्यार्थी भर्ना भएका छन्।
मोहन्यालका अध्यक्ष उपाध्याय विरुद्ध स्ट्याटस लेख्ने कार्यालय सहयोगीलाई हटाइयो
धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष विरुद्धमा फेसबुकमा स्ट्याटस लेख्ने कार्यालय सहयोगीलाई कामबाट हटाइएको छ ।
मेलमिलापका माध्यमबाट विवादको छिनोफानो कञ्चनपुरको शुक्लाफाँटामा
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिले मेलमिलापका माध्यमबाट विवादको टुङ्गो लगाउँदै आएको छ।
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णाली प्रदेशको पनि जिम्मेवारी
धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिकाको निजी भ्रमणमा जाने भएपछि… विस्तृतमा
अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान सुरु
अछाम :अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो । आइतबार चौथो पटक व्यावसायिक उडान भएको… विस्तृतमा
सिकलसेल बिरामीको निशुल्क बीमा गर्दै कैलालीको जानकी गाउँपालिका
टीकापुर : सिकलसेल बिरामीका घरपरिवारको निशुल्क स्वास्थ्य बीमा कैलालीको जानकी गाउँपालिकाले गरिदिने भएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी सिकलसेल रोग भएका… विस्तृतमा
बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट देखिएको छ । पछिल्लो लामो समयदेखि परेको खडेरीका कारण पानीका मुख्य मुहानहरू सुकेपछि दैनिक उपभोगका लागि आवश्यक पानी पाउन… विस्तृतमा
मेडिकल विश्वविद्यालय विधेयक पारित भएपछि सुदूरपश्चिममा खुसीयाली
धनगढी : ‘शहीद दरसथ चन्दलाई सत् सत नमन । शहीद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना’ प्रधामन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री रघुजी पन्त, पूर्व प्रधानमन्त्री… विस्तृतमा
विधेयक पारित भएपछि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा दिपावली
धनगढी : प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विद्येयक पारित भएको खुसीयालीमा गेटामा दिप प्रज्वलन सहित दिपावली गरिएको छ ।
Pagination
- Previous page
- Page 19
- Next page