सबै मुख्य समाचार
भादा गाउँ धनगढीमा सामुदायिक होमस्टे कार्यशाला हुँदै
धनगढी : सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ।वैशाख २१ र २२ गते कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा थारू सामुदायिक होमस्टे थारू… विस्तृतमा
होमस्टेको माध्यमबाट प्रदेशमा आर्थिक गतिविधि बढाउन सकिने प्रदेश प्रमुख मियाँको भनाई
धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले होमस्टेको माध्यमबाट प्रदेशमा आर्थिक संवृद्धि बढाउन सक्ने बताएका छन् । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका(१६ स्थित भादामा प्रदेश… विस्तृतमा
दरबन्दी नविकरण नहुँदा गेटा अस्पतालका १०३ जना कर्मचारी अवैध रुपमा तलबभत्ता बुझ्दै
धनगढी : कैलालीको गेटामा सञ्चालनमा रहेको संघीय सरकार मातहतको गेटा अस्पतालका १०३ जना कर्मचारी अवैध रुपमा तलबभत्ता बुझ्दै आएका छ । २०८१ को असार देखि दरबन्दी स्वीकृत नभएपछि उनीहरु… विस्तृतमा
गेटा अस्पताल प्रकरण : भ्रष्टाचार निवारण ऐन र खरिद ऐनको धज्जी उडाउदै प्याकेजिङ
धनगढी :नेपालमा हरेक बोलपत्र खरिद ऐन अनुसार हुनुपर्ने प्रावधान छ । खरिद ऐनको दफा ३ (क) मा प्याकेजिङ तथा समूह विभाजन सम्बन्धी ब्यवस्था गरिएको छ ।
गेटा अस्पताल भ्रष्टाचार प्रकरण : निर्देशक यादवले आउने वित्तिकै गरेका थिए खरिद समिति भंग
धनगढी : चैत १४ गते निर्देशकको रुपमा गेटा अस्पतालमा आएका डाक्टर प्रमोद कुमार यादवले आउने वित्तिकै गेटा अस्पतालमा रहेको खरिद समिति भंग गरेर नयाँ समिति बनाएका थिए ।
गेटा अस्पताल : उपकरण खरिदमा भ्रष्टाचारै भ्रष्टाचार
धनगढी : मुलुकका ६ प्रदेशमा सरकारी मेडिकल कलेज छन तर ७ अर्वका पुर्वाधार बनिसकेको कैलालीको गेटामा मेडिकल कलेज बन्ने वा मेडिकल विश्वविद्यालय बन्ने भन्ने बारे कुनै टुंगो छैन । २०८० को… विस्तृतमा
अध्यक्ष दाहालले भने सहिद र बेपत्ता व्यक्तिका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ
कैलालीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको… विस्तृतमा
अर्थमन्त्री थापालाई सुदूरपश्चिमको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
धनगढी : सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हालेका छन्।
बझाङको केदारस्युँ गाउँपालिकाको ३१ लाखको वन कार्यालय भवन ९ वर्षदेखि अलपत्र
बझाङ : बझाङमा ३१ लाखको वन कार्यालय भवन ९ वर्षदेखि अलपत्र परेको छ।केदारस्युँ गाउँपालिका–९, झोता बजार र सुँडिखोलाको बिचमा रहेको भैरवनाथ इलाका वन कार्यालयको भवन विगत नौ वर्षदेखि… विस्तृतमा
सरकार र शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक
काठमाडौँः सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ। राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा… विस्तृतमा
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी गर्दै बेलडाँडीका चित्रबहादुर
कञ्चनपुरः बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन्।
सूचिबाट सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव हटाइयो
धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने र पारित गर्ने कार्य सूचि हटाइएको छ।
Pagination
- Previous page
- Page 28
- Next page