सबै मुख्य समाचार
प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रद्वारा आपत्ति प्रकट
धनगढी ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले गरेको प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रले आपत्ति… विस्तृतमा
सिँचाइ सुविधा' नहुँदा उखुखेतीमा समस्या
कञ्चनपुरः पुर्नवास नगरपालिका–२ का तेजबहादुर चन्दले सात बिघा जग्गा भाडामा लिएर उखुखेती गर्दै आएका छन्। अन्य खेतीको तुलनामा उखुखेतीलाई धेरै पानी चाहिन्छ तर यहाँ सिँचाइ सुविधा नहुँदा… विस्तृतमा
गौरीगङ्गामा सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन
कैलालीः गौरीगङ्गा नगरपालिका–७ का सुवन चौधरी अहिले ‘प्लम्बिङ’ पेसामा आबद्ध छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लिलाधर सुवेदीलाई कारवाहीको माग
धनगढी : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीले आफ्नो पेसबुक वालमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिले गम्भीर ध्यानाकषर्ण भएको… विस्तृतमा
कानून सचिव लिलाधर सुवेदीको प्रतिसोध : समाचारमा कमेन्ट गरेको झोंकमा कर्मचारीको सरुवा
धनगढी : माओवादी कार्यकर्ता जस्तै गरी फेसबुकमा स्टाटस हालेर चर्चामा आईरहने सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुबेदीले आफ्नो… विस्तृतमा
संघीय ऐनसँग बाझिएपछि सुदरपश्चिम प्रदेश निजामती सेवा ऐन विवादमा
धनगढी : सुदूरपश्चिम प्रदेश निजामती सेवा (प्रथम संशोधन) ऐन, २०७९ संघीय निजामती सेवा ऐन, २०४९ सँग बाझिएको छ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले शुक्रवार विभिन्न सेवा, समूह,… विस्तृतमा
ऊर्जा क्षेत्रको विकासबारे मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच छलफल
कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ दिल्लीमा जलविद्युत् विकास सङ्गठन, (एनएचपीसी) लिमिटेडका अधिकारीसँग पश्चिम सेती जलविद्युत् परियोजना निर्माणका विषयमा… विस्तृतमा
मोबाइल र टर्च चार्ज गर्न अर्को गाउँ जानुपर्ने ,चार्ज गरेको १० रुपैयाँ
कञ्चनपुरः तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ।
माओवादी उप–महासचिव पोखरेल भन्छन, ‘दलहरु रुपान्तरणको विकल्प छैन’
धनगढी : नेकपा माओवादी केन्द्रका उप–महासचिव तथा सुदूरपश्चिम ईञ्चार्ज गिरिराजमणी पोखरेलले तराईका जनताको जीवन कस्टर रहेको बताएका छान । पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई… विस्तृतमा
नेकपा (एस) सुदूरपश्चिमद्वारा मेडिकल विश्वविद्यालय सञ्चालनको माग
धनगढी : नेकपा (एकीकृत समाजवादी) ले कैलालीको गेटामा अविलम्ब मेडिकल विश्वविद्यालय सञ्चालनको माग गरेको छ । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटिले शुक्रबार कार्यवाहक मुख्यमन्त्री बहादुर… विस्तृतमा
८ वर्षसम्म सकेन सेती अस्पतालको भवन निर्माण डिभिजन प्रमुख पन्तको कम्पनीले
धनगढीः हेभी इक्विप्मेन्ट गोदावरीका डिभिजन प्रमुख हरहिर पन्तको कम्पनीले ८ वर्षसम्म सेती अस्पतालको भवन अलपत्र छोडेको छ। हरहिर पन्तकी श्रीमतीले सञ्चालन गरिरहेको थेगिमले ८ वर्षसम्म… विस्तृतमा
Pagination
- Previous page
- Page 27
- Next page