सबै मुख्य समाचार
भारत भ्रमण निकै उपलब्धीमुलक, योगी र धामीलाई सुदूरपश्चिम आउन निम्ता दिएर आए : मुख्यमन्त्री
धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर मंगलबार अपरान्ह स्वेदश फर्केका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रमण निकै फलदायी भएको बताएका छन ।
सडकमार्ग भएर फर्केका मुख्यमन्त्री शाहको गौरिफन्टा नाकामा भब्य स्वागत
धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर स्वदेश फर्केका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको गौरीफन्टा नाकामा भब्य स्वागत गरिएको छ ।
धनगढीको ६ लेनमा नाली निर्माणको गति सुस्त हुदा व्यापारी मारमा
धनगढी : कैलालीको धनगढीमा नाली निर्माणको गति सुस्त भएको व्यापारीहरूले गुनासो गरेका छन।
पर्यटकीय गन्तव्य बन्दै डडेल्धुराको ‘घटालथान’
डडेल्धुराः अमरगढी नगरपालिका–३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ। विगतको तुलनामा पछिल्लो समय यहाँ… विस्तृतमा
कञ्चनपुरमा अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको रेबिज विरुद्धको खोप अभाव
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप… विस्तृतमा
नेपालमै उत्कृष्ट धनगढीको भादा होमस्टे , एक लाखसहित पुरस्कृत
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका– १६ भादास्थित थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्टेको छनोटमा परेको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीबिच भेट
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।
शुक्लाफाँटामा माटोको नमूना परीक्षण गरिदै
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ। नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेती… विस्तृतमा
घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै कञ्चनपुरका मुक्त कमैया महिला
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ।
प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रद्वारा आपत्ति प्रकट
धनगढी ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले गरेको प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रले आपत्ति… विस्तृतमा
सिँचाइ सुविधा' नहुँदा उखुखेतीमा समस्या
कञ्चनपुरः पुर्नवास नगरपालिका–२ का तेजबहादुर चन्दले सात बिघा जग्गा भाडामा लिएर उखुखेती गर्दै आएका छन्। अन्य खेतीको तुलनामा उखुखेतीलाई धेरै पानी चाहिन्छ तर यहाँ सिँचाइ सुविधा नहुँदा… विस्तृतमा
Pagination
- Previous page
- Page 26
- Next page