सबै मुख्य समाचार
नर्सरी व्यवसायबाट धनगढीमा जीविकोपार्जन गर्दै युवा व्यवसायी विश्वकर्मा
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आएका छन्।
लगानी तथा विकास सम्मेलनको सुदूरपश्चिममा तयारी तीव्र
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मलेनको पूर्वतयारीलाई तीव्र पारेको छ।
सुदूरपश्चिम सरकारले ‘रोजगारी सुनिश्चितताका लागि पहल गर्ने’
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विभिन्न सरकारी निकायमा लामो समयदेखि अस्थायी करार तथा ज्यालादारी (श्रेणीविहीन पदमा) कार्यरत कर्मचारीको रोजगारी… विस्तृतमा
टीकापुर गौशालामा चौपायालाई आहाराको अभाव
कैलालीः कैलालीको टीकापुर नगरपालिका–५ स्थित गौशालास्तर सुधार हुँदै गए पनि चौपायालाई आहाराको अभाव हुन थालेको छ। टीकापुर नगरपालिकाको मातहतमा रहेको गौशाला सामुदायिक पशुचौपाया… विस्तृतमा
स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्दै
बैतडीः स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्न थालेको छ। जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका क्षयरोगका बिरामी खोज्न थालिएको ल्याब टेक्निसियन निरीक्षक जयसिंह… विस्तृतमा
बैतडीको जिल्ला अस्पतालमा लामो समयपछि स्त्री तथा प्रसूति सेवा पुनः सञ्चालनमा
बैतडी : बैतडीको जिल्ला अस्पतालमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ। विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो। जिल्ला… विस्तृतमा
डोटीमा खानेपानीको हाहाकार, ट्याङ्करमा पानी बोक्दै गाउँपालिका
धनगढी। डोटीको बडीकेदार गाउँपालिकाको सदरमुकाम खँड्यौलीमा खानेपानीको हाहाकार भएको छ। बडीकेदार गाउँपालिका–२ खँड्यौलीमा खानेपानीको हाहाकार भएको हो।
कैलालीको राजमार्गमा ठाउँ–ठाउँमा रकम उठाएको यातायात व्यवसायीको आरोप
धनगढी : कैलालीको राजमार्गमा ठाउँ–ठाउँमा संयुक्त यातायात व्यवसायीको नाममा पैसा उठाएको भन्दै यातायात व्यवसायीहरुले लफडा गरेका छन्।
२ किशोरी हत्याका आरोपितलाइ अछाम अदालतले पठायो सुधार गृह
धनगढी : अछाम जिल्ला अदालतले ढकारी गाउँपालिका–८ कि २ किशोरीको हत्या गरेको आरोप लागेका २ किशोरहरूलाई सुधार गृह पठाएको छ।
अत्तरियामा विद्युत कर्मचारी चौधरीमाथि खुकुरी प्रहार घटनामा थप २ जना पक्राउ
धनगढीः कैलालीको अत्तरियामा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका–१ का १९ वर्षीय… विस्तृतमा
पूर्व मुख्यमन्त्री रावल पुगे नालापानी किल्लामा
कञ्चनपुरः सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल नालापानी किल्लामा पुगेका छन्। शुक्रवार नालापानी किल्ला पुगेका उनले नेपाली वीरताको गौरवमय इतिहासलाई सम्मान गर्दै यसको… विस्तृतमा
विपन्न एवं वेरोजगारलाई सुदूरपश्चिममा विनाधितो कर्जा प्रवाह
धनगढीः सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले स्वरोजगार व्यवसाय गर्न चाहने दुई हजार नौ सय १६ विपन्न व्यक्तिलाई विनाधितो ६० करोड दुई लाख कर्जा प्रवाह गरेको छ।
Pagination
- Previous page
- Page 38
- Next page