सबै ताजा समाचार
पूर्वपश्चिम राजमार्गमा दुर्घटना, एक युवकको मृत्यु
धनगढी : कैलालीमा पर्ने पूर्वपश्चिम राजमार्गको स्याउले खण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले… विस्तृतमा
प्रचण्ड सरकारबाट नाउपाको समर्थन फिर्ता, नयाँ गठबन्धनमा सहभागी हुने
धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । संसदीय दलका नेता गंगा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन… विस्तृतमा
धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै
धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ । उपमहानगरले ‘विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यो वर्ष ५१… विस्तृतमा
कैलालीको लम्कीचुहा नगरपालिकाले ल्यायो १ अर्ब १० करोडको बजेट
धनगढी ः कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ ।
बाढीमा ज्यान गुमाएका कञ्चनपुरका तीन किशोरीको सामूहिक अन्त्येष्टि
कञ्चनपुर : बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका ३ किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । आज तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष… विस्तृतमा
बाढी पिडितको प्रश्न–‘घर बचेका त घर फर्के, घर बगेका काँ जाने ?’
दोधाराचाँदनी (कञ्चनपुर) : कञ्चनपुरको दोधारा चाँदनी –१० कुतियाकवकी सीलादेवी सुनार निराश हुदै अम्बिका माध्यमिक विद्यालयको बरान्डामा बसेकि थिइन ।
कैलाली–कञ्चनपुरका बस्तीमा पानी घटेपछि घर फर्किदै बाढीपिडितहरु
धनगढी : कैलाली र कञ्चनपुरमा डुबान भएपछि विस्थापित भएका स्थानीय पानीको सतह घटेसँगै घर फर्किन थालेका छन । कञ्चनपुर र कैलालीमा सोमबार दिउसोसम्म १३ परिवारका ३५ सय भन्दा बढी मानिसहरु… विस्तृतमा
नेकपा एमालेद्वारा विपदमा परेकाहरुलाई राहत र क्षतीपुर्तीको माग
धनगढी : नेकपा एमाले प्रदेश कमिटि र सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा विपद्बाट क्षति पुगेकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
सुदूरपश्चिममा पाँचजनाको मृत्यु, तीन वेपत्ता, एक हजार परिवार विस्थापित
धनगढी : अविरल वर्षका कारण सुदूरपश्चिममा ५ जनाको मृत्युभएको छ भने ३ जना वेपत्ता भएका छन । एक हजार भन्दा बढी परिवार विस्थापित भएका छन भने ३६५ घरहरुमा जोखिममा परेका छन ।
कञ्चनपुरमा डुुबेर बेपत्ता भएका दुई बालिकाको शव फेला
धनगढी : कञ्चनपरमा डुबेर वेपत्ता भएका तीन जना बालिका मध्ये २ जनाको शव फेला परेको छ । सुदूरपश्चिमका प्रहरी नायव महानिरिक्षक रविन्द्र केसीले १५ वर्षकी लक्ष्मी बोगटी र १६ वर्षकी… विस्तृतमा
कञ्चनपुरमा नदीमा डुबेर तीन जना वेपत्ता
धनगढी : कञ्चनपरमा नदीमा डुबेर तीन जनाको वेपत्ता भएका छन्। जिल्लाको पुनर्वास ५ मा लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी वेपत्ता भएको प्रदेश प्रहरी कार्यालह… विस्तृतमा
कैलाली र कञ्चनपुर डुबानमा, ६४१ परिवारलाई सुरक्षीत स्थानमा सारियो
धनगढी : वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६४१ परिवार प्रभावित भएका छन् । शनिबार देखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित… विस्तृतमा
Pagination
- Previous page
- Page 139
- Next page