सबै ताजा समाचार
लागूऔषधसहित कैलालीबाट जुम्ला र जाजरकोटका २ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित जुम्ला र जाजरकोटका २ जना पक्राउ परेका छन्।
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
कञ्चनपुरः दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ।
गण्डकी प्रदेश सरकारद्धारा यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान
गण्डकी : गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ।
धनगढीमा विषादी परीक्षण गरिएको दुई हजार किलोग्राम अखाद्य आँप नष्ट
धनगढी : धनगढीमा दुई हजार २६० किलोग्राम आँप नष्ट गरिएको छ।
सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित
धनगढी :सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरू आन्दोलित भएका छन्।गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले आइतवारदेखि लामो दूरीका सवारीसाधन ठप्प… विस्तृतमा
‘समाजको विकास र समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण’: प्रदेश प्रमुख नजिर मियाँ
धनगढीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले समाजको विकास र समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु
बैतडीः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
कञ्चनपुरमा भूमि आयोगद्धारा नापी सुरु
कञ्चनपुरः भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ।
राजाका नाममा अवसरवादी सलबलाई रहेका छन : प्रदेश प्रमुख मिया
धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले अहिले रानाका नाममा अवसरवादीहरु सलबलाई रहेका बताएका छन । नेपाल पत्रकार महासंघले आयोजना गरेको अनलाईन मल्टिमिडिया सम्बन्धि… विस्तृतमा
ट्रकको ठक्करबाट बैतडीमा ८१ वर्षीय वृद्धको मृत्यु
धनगढी : बैतडीमा ट्रकको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु भएको छ।सुर्नया गाउँपालिका–५ विष्टपालीस्थित सतबाझ–श्रीभावर सडकमा ८१ वर्षीय महावीर बिष्टको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
२ लाखको अवैध सामान कैलाली र कञ्चनपुरबाट बरामद
धनगढी : प्रहरीले कैलाली र कञ्चनपुरबाट २ लाखको भन्सार छलीको सामान बरामद गरेको छ।
सुदूरपश्चिम सरकारको नीति कार्यक्रमको गरिबी न्यूनीकरणमा प्राथमिकता
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा रोजगारी सृजना गरी बेरोजगारी एवं गरिबी न्यूनीकरण गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिने भएको छ।
Pagination
- Previous page
- Page 15
- Next page