सबै ताजा समाचार
तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सुर्खेत : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।… विस्तृतमा
बझाङमा छुट्टाछुट्टै ठाउँमा लडेर दुई महिलाको मृत्यु
बझाङ : काफलको रुखबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका वडा नं.
कैलाली र कञ्चनपुरबाट प्रहरीले समात्यो ६ लाखको तस्करीको सामान
धनगढीः दुई जिल्लाबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा नजिक, धनगढी उपमहानगरपालिका–४ बसपार्क, धनगढी… विस्तृतमा
बालुवाटार बैठकपछि रमेश लेखकले भने– छलफल सकारात्मक ढंगले अगाडि बढेको छ
काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बालुवाटारमा भएको सत्तापक्ष र प्रतिपक्षबीचको बैठक सकारात्मकरूपमा अगाडि बढेको बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै… विस्तृतमा
९५ प्रतिसत बन्यो महाकालीको चारलेनको पुल, आवागमन भने सुचारु
धनगढी : नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा पुलको ९५ प्रतिसत काम सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा… विस्तृतमा
लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्वारा मृत्यु भएका सदस्यको परिवारलाई बीमा रकम हस्तान्तरण
धनगढी : बझाङको जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका सदस्यको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।
कैलाली प्रहरीद्वारा तीन लाख बराबरको तस्करीको सामान बरामद
धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ ब्यारेल, भजनी नगरपालिका–३ ठेकीपुल र टीकापुरनगरपालिका–६ बेलुवा चोकबाट करिब एक लाख १३ हजार ६५०… विस्तृतमा
फेरि चर्चामा टीकापुर विकास समितिको जग्गा घोटाला, के छानबिन होला र ?
धनगढी : प्रतिनिधि सभा सदस्यहरुको सम्पत्ती विवरण सार्जजनिक भएपछि टीकापुर विकास समितिको जग्गा प्रकरणले फेरि चर्चा पाएको छ । प्रतिनिधि सभा सांसद आरजु राणा देउवाले आफुनो सम्पत्तीमा… विस्तृतमा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति
धनगढी : नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् ।
कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न प्रहरीको जम्बो टोली मिडिया हाउसमा
काठमाडौँ ः कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्ने ठुलो संख्यामा प्रहरी मिडिया हाउसमा पुुगेको छ । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध… विस्तृतमा
Pagination
- Previous page
- Page 153
- Next page