सबै ताजा समाचार
फेरि चर्चामा टीकापुर विकास समितिको जग्गा घोटाला, के छानबिन होला र ?
धनगढी : प्रतिनिधि सभा सदस्यहरुको सम्पत्ती विवरण सार्जजनिक भएपछि टीकापुर विकास समितिको जग्गा प्रकरणले फेरि चर्चा पाएको छ । प्रतिनिधि सभा सांसद आरजु राणा देउवाले आफुनो सम्पत्तीमा… विस्तृतमा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति
धनगढी : नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् ।
कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न प्रहरीको जम्बो टोली मिडिया हाउसमा
काठमाडौँ ः कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्ने ठुलो संख्यामा प्रहरी मिडिया हाउसमा पुुगेको छ । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध… विस्तृतमा
धनगढी उपमहानगरमा तेस्रो चरणको हरियाली कार्यक्रम प्रारम्भ
धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीलाई हरियो, सफा र सुन्दर बनाउने अभियान जारी छ ।
सात दिने हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सम्पन्न
धनगढी : पर्यटन प्रवर्धन तथा ब्यवस्थित सेवासहितको हस्पिटालिटी सेवा प्रदान गर्ने उद्देश्यले होटल व्यावसायि संघ कैलालीले ७ दिने हस्पिटालिटी ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ ।
धनगढी उपमहानगर बन्यो ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य
धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य बनेको छ । ग्लोबल अलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सबाट धनगढी… विस्तृतमा
महानगरका चालक समातिएपछि बालेनले भने–सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । फोहोर बोक्ने महानगरका चारजना चालकलाई पक्राउ गरेको भन्दै मेयर बालेनले… विस्तृतमा
विद्यालयको दिवाखाजामा स्थानीय उत्पादन, कृषकलाई राहत
अछाम : अछामको साँफेबगर नगरपालिका १२ खप्तडका धनबहादुर कडायत व्यवसायीक रुपमा कृषि पेशामा आबद्ध छन् । उनी तरकारी खेतीसंगसंगै बाख्रा पालन व्यवसाय पनि गर्छन् । उनले घरपरिवारको… विस्तृतमा
धनगढी उपमहानगरलाई एकलाख राशीको प्रकृती संरक्षण पुरस्कार
धनगढी : धनगढी उपमहानगरपालिकाले अवार्डसहित एक लाख धन राशिको प्रकृति संरक्षण पुरस्कार पाएको छ । विश्व प्रकृति संरक्षण कोष, नेपालले प्रकृति संरक्षणमा उच्च योगदान दिएको भन्दै… विस्तृतमा
तस्करीको सामान सहित पक्राउ परेका बुद्धीरामको प्रहरी हिरासतमै मृत्यु
धनगढी : तस्करीको सामान सहित पक्राउ परेर कैलाली प्रहरीको हिरासतमा रहेका एक ब्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कैलालीको हिरासतमा रहेका धनगढी गाउँका ३५ वर्षीय ा बुद्धीराम… विस्तृतमा
सफलताको कथा : मलेसिया र दुबई छोडेर फर्केका भरतको तरकारी मोह
अछाम : अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैन भेरगाउँका भरत बिष्ट दुई पटक विदेश गए । उनले ३ महिना दुवईमा घर बनाउने काम गरे । दुवईमा राम्रो कमाई नभएपछि उनी ३ महिनामै नेपाल फर्किए… विस्तृतमा
स्वस्तिक अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीनसय जनाको निःशुल्क उपचार
धनगढी : धनगढीको स्वस्तिक अस्पतालले कञ्चनपुरको कृष्णपुर नगरपालिकाका निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलल आयोजना गरेको… विस्तृतमा
Pagination
- Previous page
- Page 154
- Next page